बाँसबारी जग्गा प्रकरण

बाँसबारी जग्गा हिनामिना प्रकरणमा सीआईबीले लियो विनोद चौधरीसँग बयान

काठमाडौँ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बयान लिएको छ । सरकारी जग्गा हिनामिना गरेको आशङ्कामा सीआईबीले चौधरीमाथि अनुसन्धान थालेको संसद् सचिवालयमार्फत सभामुख...