झापामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
दमक (झापा) । जिल्लाको कमल गाउँपालिकामा गए राति हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु भएको छ । वडाध्यक्ष लालबहादुर विष्टका अनुसार कमल गाउँपालिका-५, गुह्येश्वरी टोलकी ५८ वर्षीया खड्गमाया लिम्बूको मृत्यु भएको हो । छिमेकी...