मुख्य समाचार

कविता प्रतियोगितामा अस्मिता प्रथम

विराटनगर, १६ फागुन । विराटनगरस्थित शिक्षादीप कलेजले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा अस्मिता विश्वकर्मा प्रथम भएकी छन् । १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै अस्मिता प्रतियोगितामा प्रथम हुन सफल भइन् । उनले २ हजार नगदसहित ट्रफी...

पत्रकार महासंघ मोरङमा निर्वाचन समिति गठन

विराटनगर, १६ फागुन । नेपाल पत्रकार महासंघ मोरङले जिल्ला शाखाका पूर्व अध्यक्ष दीपक दाहालको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ । विराटनगरस्थित आफ्नै कार्यालयमा आइतबार बसेको शाखाको २० औं वैठकले नेपाल पत्रकार महासंघको २६ औं...

मिडिया एक्सन नेपालको अध्यक्षमा पन्त र प्रदेश १ को संयोजकमा ढकाल चयन

विराटनगर, १५ फागुन । अभिव्यक्ति स्वतन्त्रता, मिडिया विकास, सूचना तथा संचार क्षेत्रमा कार्यरत संस्था मिडिया एक्सन नेपालको अध्यक्षमा लक्ष्मणदत्त पन्त चयन भएका छन् । आगामी चार वर्षे कार्यकालका लागि पन्त अध्यक्षमा चयन भएका हुन् ।...

आप्रवासी कामदार हकहित संरक्षण केन्द्र गठन

विराटनगर, १५ फागुन । मोरङमा आप्रवासी कामदार हकहित संरक्षण केन्द्रको गठन गरिएको छ । विराटनगरमा भएको भेलाले सन्तोष लिम्बूको अध्यक्षतामा १९ सदस्यीय संरक्षण केन्द्र गठन गरिएको हो । वैदेशिक रोजगारबाट फर्किएर नेपाल आएकाहरु केन्द्रमा आबद्ध...

तीन जनालाई कृष्णभूषण बल सिर्जना पुरस्कार

विराटनगर, १५ फागुन । कृष्णभूषण बल स्मृति प्रतिष्ठानले तीन जना साहित्यकारलाई पुरस्कृत गरेको छ । प्रतिष्ठानले शनिबार विराटनगरस्थित आरोहण गुरुकुलमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ आख्यानकार भागिरथी श्रेष्ठलाई नगद २५ हजार १ सय ११ रुपैयाँ राशिको...