मुख्य समाचार

गोठमा भएको आगलागीबाट ७ वटा बाख्रा र एउटा गाईको जलेर मृत्यु

बूढीगंगा, २७ बैशाख । मोरङको बूढीगंगा गाउँपालिका ६ कोयलपुरका जंग बहादुर तामाङको गाई गोठमा आगलागी भएको छ । उक्त आगलागीमा परेर ७ वटा बाख्रा, एउटा गाईको जलेर मृत्यु भएको छ भने २ वटा बाख्रा र...

एसइई र कक्षा १२ को परीक्षा १५ दिनपछि नयाँ मिति र मोडालिटी तय गरिने

काठमाण्डौं, २७ वैशाख । यस वर्षको माध्यमिक शिक्षा परीक्षा–एसईई र कक्षा १२ को परीक्षा अर्को सूचना नआउँदासम्मका लागि स्थगित भएको छ । यस वर्षको एसईई परीक्षा जेठ १३ गतेदेखि र कक्षा १२ को परीक्षा जेठ...

एसइई र कक्षा १२ को परीक्षा स्थगित

काठमाडाैँ, २७ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । सोमबार बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को...

२४ घण्टामा आठ हजार आठ सय ८५ जनामा कोरोना सङ्क्रमण

काठमाण्डौं, २६ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा आठ हजार आठ सय ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार सात सय ८७ जनाको पीसीआर परीक्षण गर्दा आठ...

झापा प्रहरीले १३३ वटा अक्सिजन ग्याँस सिलिण्डर डिलरमा बुझायो

झापा, २६ बैशाख । झापा प्रहरीको सक्रियतामा स्थानीय ग्यारेजबाट १३३ वटा अक्सिजन ग्याँस सिलिण्डर फेला पारी अक्सिजन रिफिल गर्न सम्बन्धित डिलरलाई बुझाईएको छ । गत बुधबार देखि शनिबार सम्ममा ईलाका प्रहरी कार्यालय दमकले १२ वटा,...