मुख्य समाचार

प्रदेश १ मा १२२ संक्रमित थपिए

विराटनगर, १२ वैशाख । प्रदेश १ मा आज १२२ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ८४, सुनसरीमा १५, झापामा ५, संखुवासभामा ४, धनकुटा, खोटाङ, इलाम, पाँचथर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका ८...

नेपाल यूवा उद्यमी मञ्च विराटनगर च्याप्टरमा नयाँ नेतृत्व

विराटनगर, १२ चैत । नेपाली यूवा उद्यमी मञ्च (एनवाईईएफ) विराटनगर च्याप्टरको अध्यक्षमा युनेशराज श्रेष्ठ निर्वाचित भएका छन् । विराटनगरमा सम्पन्न मञ्चको १७ औं साधारणसभाले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । मञ्चको प्रथम उपाध्यक्षमा...

विराटनगरमा हार्डवेयरको गोदामबाट पेस्तोल र गोली बरामद

विराटनगर, १२ वैशाख । विराटनगरमा हार्डवेयरको गोदामबाट कटुवा पेस्तोल र त्यसमा लाग्न गोलीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोदमका कामदार सुजित साह रहेका छन् । उक्त हार्डवेयर राजकुमार रौनियारको हो । उनले...

विराटनगरमा ५९ सहित प्रदेश १ मा १३६ संक्रमित थपिए

विराटनगर, ११ वैशाख । प्रदेश १ मा आज १३६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ६८, झापामा २१, सुनसरीमा २०, संखुवासभामा ९, धनकुटा र इलाममा ३–३, ते¥हथुम, ताप्लेजुङ र ओखलढुङ्गामा १–१ र प्रदेश १...

लागुऔषध ब्राउन सुगर सहित एक जना पक्राउ

झापा, ११ बैशाख । झापा अर्जुनधारा नगरपालिका – ८ का १९ बर्षीय राहुल राजवंशी लागूऔषध ब्राउन सुगर सहित पक्राउ परेका छन् । शुक्रबार अपरान्ह ४ बजे तिर लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको टोलीले मेचिनगर –...