राजनीति

कांग्रेस प्रदेश १ संसदीय दलको प्रमुख सचेतकमा सूयर्माराज राई

  विराटनगरस्थित कांग्रेस संसदीय दलको कार्यालयले विज्ञप्ती जारी गर्दै राईलाई प्रमुख सचेतकमा नियुक्त गरेको जनाएको छ । यसअघि दलको प्रमुख सचेतक केदार कार्की रहेका थिए । उनी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त भएसंगै...

कांग्रेसका स्थानीय कार्यकर्ता चुनावी गठबन्धनको विपक्षमा

  विराटनगर ÷ आसन्न तीनै तहको निर्वाचनमा अन्य दलहरूसित गठबन्धन गर्न नहुनेमा नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले जोड दिएका छन् । नेपाली कांग्रेस विराटनगर १२ नम्बर वडा समितिले आइतबार आयोजना गरेको भेलाका वक्ताहरूले वडादेखि...

लिङदेन भोली विराटनगर आउँदै

  विराटनगर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष राजेन्द्र लिङदेन भोली विराटनगर आउने भएका छन् । विराटनगर महानगरपालीका राप्रपा कमिटीका नेता तथा कार्यकर्ताहरुसंग भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमका लागी लिङदेन विराटनगर आउन लागेका हुन् । राप्रपा...

नेपाली कांग्रेस बागमती प्रदेश समितिमा १६ जना मनोनीत

  काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिमा १६ जना मनोनीत भएका छन् । पार्टीको विधान १३ ९६० अनुसार प्रदेश कार्यसमितिका सभापति इन्द्रबहादुर बाँनियाले उनीहरुलाई आज मनोनयन गरेका हुन् । सिन्धुपाल्चोकका निमा लामा, भक्तपुरका कृष्णलाल...

बुढिगंगा गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष सहित उमेदवार दिने तयारीमा समाजवादी पार्टी

विराटनगर । मोरङको बुढिगंगा गाउँपालिकामा अहिले नेकपा एकिकृत समाजवादी पार्टीले अध्यक्ष उपा–अध्यक्ष सहित सम्पुर्ण पदहरुमा उमेदवार दिने तयारी गरीरहेको छ । बुढिगंगा गाउँपालिका वडा नम्बर १,२,३,४ र ५ मा नेकपा एकीकृत समाजवादी पार्टीको अहिले तिब्रगतिमा...