राजनीति

विराटनगरमा प्रदेशस्तरीय प्रशिक्षण दिँदै प्रचण्ड

  विराटनगर । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रदेश १ स्तरीय प्रशिक्षणमा सहभागी भएका छन् । प्रदेश १ को प्रदेश समितिको राजनैतिक–वैचारिक प्रशिक्षण कार्यक्रममा प्रचण्डले सम्बोधन गरिरहेका छन् । विराटननगरमा आयोजित प्रशिक्षण कार्यक्रममा...

आइतवार बस्ने संसद् बैठकमा प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोगमाथि छलफल हुने

काठमाण्डौं । आइतवार बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोगमाथि छलफल अघि बढ्ने भएको छ । बैठकको सम्भावित दैनिक कार्यसूचीमा महाभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने उल्लेख छ । बैठकमा सभामुख...

वैद्य समुहद्वारा शिक्षकमाथि कालो मोसो दलेर दुर्व्यवहार

  खोटाङ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीले खोटाङमा शिक्षकलाई कालो मोसो दलेर जुत्ताको माला लगाइदिएका छन् । लामो समयदेखि नियमित विद्यालयमा उपस्थित नहुने, मादक पदार्थ सेवन गरेर विद्यालय जाने, पढाउन...

एमसीसी पारित हुनु मुलुकको समृद्धिका लागि शुभसंकेत : अर्याल

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले अमेरिकी परियोजना एमसीसी पारित हुनु मुलुकको आर्थिक विकास र समृद्धिका लागि शुभसंकेत भएको बताएका छन् । विराटनगरस्थित अर्याल निवासमा संवाददातासित कुरा गर्दै अर्यालले संसदबाट बहुमतले एमसीसी पारित...

विराटनगरमा २१ गते शनिवार कांग्रेशको गोष्ठी हुने

  विराटनगर । फागुन २१ गते बुधबार नेपाली कांग्रेश विराटनगर नगर कार्य समितिले ,,वर्तमान परिस्थितिमा नेपाली कांग्रेशको भुमिका,,विषयमा गोष्ठी गर्ने भएको छ । कार्यक्रममा नेपाली कांग्रेशका बरिष्ठ  नेता डा .शेखर कोइराला, नेपाली काँग्रेशका उप सभापती...