राजनीति

घरेलु तथा साना उद्योग महासंघमा गिरी, महिला उद्यमीमा न्यौपाने

  विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश १ को अध्यक्ष्मा शिवा उपाध्यय९अन्जु० भएका छन् । महासंघको विराटनगरमा आज भएको दोस्रो अधिवेशन तथा महिला उद्यमी सम्मेलनबाट समितिको वरिष्ठ उपाध्यक्ष प्रदिप गिरी, उपाध्यक्ष अशोककुमार...

समाजसेवा मार्फत राजनितीमा सक्रिय गणेशकुमार शाह

  विराटनगर । समाजसेवा मार्फत आफुलाइ चिनाउन सफल भएका गणेशकुमार शाह राजनितिमा सक्रिय भएका छन् । वि।स २०५९ सालबाट विद्यार्थी राजनितीबाट राजनितिमा प्रवेश गरेका शाह माओवादी पार्टिको जिल्ला कमिटि सदस्य समेत भएका थिए । शाह...

एमसीसी प्रस्तावमाथि संसदमा छलफल सुरु

काठमाण्डौं । अमेरिकी सहायता परियोजना एमसीसीमाथि संसदमा छलफल सुरु भएको छ । अर्थ मन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलिनेयम च्यालेञ्ज कर्पाेरेशन एमसीसीबीच भएको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्टमाथि सामान्य छलफल...

टोल समितिका संयोजकलाई कांग्रेसको सम्मान

  विराटनगर ÷ नेपाली कांग्रेस वडा कार्यसमिति विराटनगर–१२ ले टोल समितिका संयोजकहरूलाई सम्मानसहित प्रमाणपत्र प्रदान गरेको छ । वडा सभापति हरिनारायण यादवको अध्यक्षमा शनिबार बसेको बैठकले वडाभित्र गठन गरिएको टोल समितिका संयोजकहरूलाई अविर र मालाले...

विराटनगरमा जारी एमपिएल क्रिकेट प्रतियोगितामा प्रिमियर–११, हुलास–११ र म्याजिक स्ट्राइकर्स विजयी

विराटनगर । विराटनगरमा जारी एमपिएल क्रिकेट प्रतियोगिता प्रिमियरमा हुलास–११ र म्याजिक स्ट्राइकर्सले विराटनगरमा जारी नवौं संस्करणको मारवाडी प्रिमियर लिगको क्रिकेट प्रतियोगितामा सफलता हात पारेका छन् । नेपाल अग्रवाल यूवा मञ्च विराटनगरको आयोजनामा विराटनगरमा जारी नवौं...