राजनीति

प्रदेश एकमा थपिएका ८ जना मन्त्रीहरुले लिए सपथ

विराटनगर । प्रदेश एकमा चौतर्फी बिरोधको वाबजुत पनि दलीय भागबण्डालाई पुर्णता दिन प्रदेश १ सरकारले आज नियुक्त गरेका ८ जना मन्त्रीहरुको आज सपथ ग्रहण कार्य भएको छ । अहिले थपिएका सहित विस्तारित मन्त्रीपरिषदको बिवरण यस्तो...

मीरगंज पुल निर्माणमा मन्त्री कार्की र बिहारका उपमुख्यमन्त्रीबीच छलफल

विराटनगर । विराटनगरको सिंघीया, केसलिया करिडोर र भारतको मीरगंज पुलमा देखिएको समस्या समाधानको लागि भारतको बिहार सरकारका उपमुख्यमन्त्री तारकेश्वर प्रसाद र प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की बिच छलफल भएको...

वडा तहदेखि नै कांग्रेस स्थानीय निर्वाचनको तयारीमा जुट्दै

  विराटनगर ÷ नेपाली कांग्रेस विराटनगर–१२ वडा भेलाले स्थानीय तहको निर्वाचनको तयारीमा जुट्ने निर्णय गरेको छ । वडा कार्यसमितिले शनिबार आयोजना गरेको कार्यसमिति सदस्य, क्षेत्रीय प्रतिनिधि, प्रदेश प्रतिनिधिलगायतको भेलाले स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउने गरी...

जेठ ४ गते स्थानीय तहको निर्वाचन हुन्छ : प्रधानमन्त्री देउवा

विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेठ ४ गते स्थानीय तह निर्वाचनको मिति तोक्ने सङ्केत गरेका छन् ।प्रधानमन्त्री देउवाले पार्टीको बागमती प्रदेशका पदाधिकारीहरूको भेटमा जेठमा स्थानीय चुनाव हुने बताएका हुन्। सोमबार देउवालाई भेट्न बालुवाटार पुगेका...

आन्दोलित विद्यार्थीहरुको माग सम्बोधन गर्न प्रदेश सरकारले बनायो समिति

विराटनगर । नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा शुल्क लगायतका विषयमा भएको आन्दोलनलाई सम्बोधन गर्न प्रदेश १ सरकारले अध्ययन समिति बनाएको छ। मुख्यमन्त्री राजेन्द्र राईको निर्देशनमा सामाजिक विकास मन्त्रालयले एक समिति गठन गरेको हो । विद्यार्थीहरु...