राजनीति

महाधिवेशनको तुष पालेमा कांग्रेसले चुनाव जित्दैन : संग्रौला

  विराटनगर ÷ नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले पार्टीको महाधिवेशन सकिसकेकाले गुटउपगुट बिर्सेर तीन तहको निर्वाचनमा जुट्नुपर्ने बताएकी छन् । नेपाल प्रेस युनियन मोरङले बिहीबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलन नेतृ संग्रौलाले महाधिवेशनको...

तीनै तहको चुनाव जित्न आपसी कटुताको अन्त्य गर्नैपर्छ : अर्याल

विराटनगर / नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले आपसी कटुता र वैमनस्यको अन्त्य गरेर अगाडि नबढेसम्म आसन्न तीनै तहको निर्वाचनमा कांग्रेसले बहुमत ल्याउन नसक्ने बताएका छन् । नेपाल प्रेस युनियन मोरङले बुधबार अर्याल निवासमा आयोजना...

हामीमा जितको उन्माद र अहमता छैन : अर्याल

विराटनगर / नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य अमृत अर्यालले महाधिवेशनसँगै कांग्रेसभित्रको गुट–उपगुटको अन्त्य भएको बताएका छन् । विराटनगर विमानस्थलमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै अर्यालले गाउँदेखि केन्द्रसम्म समूह बनाएर निर्वाचनमा प्रतिस्पर्धा गरे पनि महाधिवेशन सम्पन्न भएसँगै...

रक्षामन्त्री रिजालद्वारा राजीनामा

  काठमाडौं । रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएका छन् । नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भीक मत परिणाम आए लगतै राजीनामा घोषणा गरेका हुन् । रिजाल असोज २२ गते रक्षामन्त्रीमा नियुक्त भएका थिए ।

काँग्रेस महाधिवेशनः उपसभापतिको मतगणना, राती १० बजेसम्म नतिजा आउने

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत उपसभापतिको मतगणना बुधबार अर्थात आजैबाट शुरू हुने भएको छ । अबको करिब एक घण्टाभित्रमा पार्टी कार्यालय सानेपामा उपसभापतिको मतगणना सुरू गर्ने तयारी रहेको निर्वाचन समितिका संयोजक बरिष्ठ अधिवक्ता...