राजनीति

माधव नेपाल भन्छन्‒ अहिले निर्वाचनको सम्भावना छैन

विराटनगर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिले निर्वाचनको सम्भावना नरहेको बताएका छन् । सोमबार विराटनगरस्थित विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा नेपालले यस्तो बताएका हुन् । ‘यो कसैकसैको चाहना होला, आजै चुनाव हुन्छ र आजै...

साथीको कुटपिटबाट युवाको मृत्यु

  विराटनगर ÷ मोरङको केराबारीमा कुटपिटमा परेर एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुने सुनसरीको धरान उपमहानगरपालिका–६ पानमाराका २० वर्षीय अनिश कटुवाल भएको प्रहरीले जनाएको छ । प्रदेश १ प्रहरी प्रमुख डिआइजी अरुणकुमार...

होटल म्यानेजमेन्ट तर्फ प्रदेश प्रथम हुन सफल सेन्ट जोसेफ

  विराटनगर । विराटनगरको सेन्ट जोसेफ प्लस टु होटल म्यानेजमेन्ट तर्फ प्रदेश प्रथम हुन सफल भएको छ । राष्ट्रिय परिक्षा बोर्डले २०७८ सालमा लिएको परिक्षामा सेन्ट जोसेफमा अध्ययनरत इमेश डाँगीले ३ दशमलव ७२ प्रतिशत ल्याएर...

कांग्रेस प्रदेश नं १ को निर्वाचनको मतगणना सुरु

  विराटनगर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका क्रममा हिजो सम्पन्न भएको प्रदेश नं १ को निर्वाचनको मतगणना आज दिउँसो १ बजेबाट भएको छ । बिहान ८ बजेदेखि भनिएको मतदान अपरान्ह २ः१५ देखि सुरु भई राति...

केभिएम स्कुलमा बालक्लब गठन र स्कुल क्याप्टेन छनोट

  विराटनगर । विराटनगरको केभिएम स्कुलमा बालक्लब गठन भएको छ । विद्यालयले शुक्रबार उत्कृष्टी शर्माको अध्यक्षतामा बालक्लब गठन गरेको हो । क्लबको उपाध्यक्षमा रोनिश भक्त जोशी, सचिवमा पूर्णिमा प्रधान, सह‒सचिवमा सम्यूज मास्के र कोषाध्यक्षमा ओजस्वी...