राजनीति

समक्ष र कांग्रेसलाई दिशानिर्देश गर्ने नेतृत्व छान्न युवानेता गिरीको आग्रह

विराटनगर / नेपाली कांग्रेसका युवा नेता डिल्ली राम गिरीले सक्षम र पार्टीलाई दिशानिर्देश गर्ने नेतृत्व छान्न आग्रह गरेका छन् । विराटनगरमा सञ्चारकर्मीहरुसितको भेटमा गिरीले गुट र उपगुटका आधारमा नेतृत्व छानेकै कारण कांग्रेस अगाडि बढ्न नसकेको...

सभापति देउवाकै निर्देशनमा निर्वाचनमा धाँदली : कोइराला

विराटनगर ÷ नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले १४ औं महाधिवेशनका लागि बनाइएको निर्वाचन समिति निष्पक्ष नभएको आरोप लगाएका छन् । सोमबार विराटनगरस्थित कोइराला निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्वाचन समिति निष्पक्ष नभएको आरोप...

केपी ओलीलाई उपाध्यक्ष भीम रावलको टक्कर

काठमाडौं ÷ अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा एमालेको आसन्न महाधिवेशनमा उपाध्यक्ष भीम रावलले टक्कर दिने भएका छन् । उपाध्यक्ष रावलले पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेसँगै ओलीलाई रावलले टक्कर दिने पक्का...

बालबालिकाको भविष्य सुधार्न अभिभावले ध्यान दिनुपर्छ : यादव

विराटनगर ÷ प्रदेश एकका सामाजिक विकासमन्त्री जयराम यादवले बालबालिकाको भविष्य सुधार्न अभिभावक तथा शिक्षकहरूको विशेष भूमिका रहने बताएका छन् । विराटनगर–१४ स्थित श्री जनता बाल आधारभूत विद्यालयद्वारा आयोजित आफ्नो सम्मान तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै...

मोरङको १२ वटा प्रदेश निर्वाचन क्षेत्रको नेतृत्व चयन

विराटनगर ÷ नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मोरङमा प्रदेश निर्वाचन क्षेत्रका सभापति, पदाधिकारी र क्षेत्रीय प्रतिनिधिहरु छनोट भएका छन् । निर्वाचनमा मोरङका १२ वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये चारवटामा सर्वसम्मत र आठवटामा निर्वाचन भएको थियो ।...