राजनीति

मोरङमा पौडेल–कोइराला पक्ष बलियो, संस्थापनका दुई सभापति मात्र विजयी

विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मोरङमा प्रदेश निर्वाचन क्षेत्रका सभापति, पदाधिकारी र क्षेत्रीय प्रतिनिधिहरु छनोट भएका छन् । निर्वाचन परिणामअनुसार कांग्रेस संस्थापनभन्दा कोइराला–पौडेल समूह बलियो देखिएको छ । जिल्लाभर जम्मा १२ प्रदेश...

देवानगञ्ज गाउँपालिकाको भवन उद्घाटनका लागि प्रधानमन्त्री देउवा आँउदै

सुनसरी । सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकाले आफ्नो प्रशासनिक भवन निर्माण सम्पन्न गरेको छ । सीमावर्ती क्षेत्रमा रहेको देवानगञ्ज गाउँपालिकाले झण्डै आठ करोड ५० लाख लागतमा निर्माण सम्पन्न गरेको आफ्नो प्रशासनिक भवनको आईतबार उद्घाटनको तयारी गरेको...

१८ वर्षीया किशोरी कांग्रेसको प्रदेश प्रतिनिधिमा निर्विरोध

विराटनगर ÷ नेपाली कांग्रेसको १४ औं महाअधिवेशनअन्तर्गत प्रदेश क्षेत्रको अधिवेशनमा मोरङको निर्वाचन क्षेत्र ६(ख) बाट प्रदेश प्रतिनिधिमा विराटनगर–१२ की १८ वर्षीया किशोरी रक्षा यादव निर्वाचिन भएकी छन् । उनी मधेसी महिला कोटाबाट निर्विरोध निर्वाचित भएकी...

चालु आर्थिक वर्षको बजेट परिमार्जन हुन्छ: आङ्बो

विराटनगर । प्रदेश–१ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोले चालु आर्थिक वर्षको बजेट पुनरावलोकनसहित परिमार्जन गर्ने बताएका छन् । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आङ्वोले चालु आर्थिक वर्षको बजेट सरकारले पुनरावलोकनसहित परिमार्जन गर्ने बताएका...

प्रदेश २ : सचिव नहुँदा बस्न सकेन मन्त्रिपरिषद्को बैठक

जनकपुर । जनकपुधाम प्रदेश २ का अधिकांश मन्त्रालयहरूमा सचिव नहुँदा कामकाज प्रभावित भएको छ । मन्त्रालयको प्रशासनिक तथा नीति निर्णयको लागि सचिव आवश्यक भए पनि महिनौँदेखि सचिवविहीन भएपछि प्रदेश सरकारकै कामकाज प्रभावित भएको हो ।...