राजनीति

ग्याँस चुल्हो होइन, विद्युतीय चुल्हो बालौ प्रधानमन्त्री

  काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालनका लागि सरकारले प्रोत्साहन गर्ने बताएका छन् । मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल ईपानको १९ र २० औँ साधारणसभामा बोल्दै प्रधानमन्त्री देउवाले विद्युतीय...

नेता सिंहको टिप्पणी– सभापति देउवा पार्टी सञ्चालनमा असफल

विराटनगर / नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिलेका सभापति शेरबहादुर देउवाबाट पार्टी सञ्चालनमा असफल भएको आरोप लगाएका छन् । विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका सिंहले देउवाले पार्टीलाई चलायनमान बनाउन नसकेको टिप्पणी गरे ।...

प्रदेश–१ का मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त

विराटनगर / पाँच दलीय गठबन्धनबाट प्रदेश–१ को मुख्यमन्त्री बनेका राजेन्द्र राईलाई विश्वासको मत प्राप्त भएको छ । आफूलाई प्रदेशसभाको विश्वास छ भनी उनले राखेको प्रस्तावको पक्षमा ५० र विपक्षमा २९ मत परेको छ । राईले...

प्रदेश २ का वनमन्त्री राम नरेश राय बर्खास्त

जनकपुरधाम । प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री राम नरेश रायलाई बर्खास्त गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतले रायलाई बर्खास्त गरेर वन मन्त्रालयको जिम्मेवारी आफैँले सम्हालेका छन् । नेकपा ९एकीकृत समाजवादी०लाई सरकारमा सहभागी गराउन...

उपेन्द्र यादव भन्छन्– न्यायालयमा हस्तक्षेप गर्नु हुँदैन

विराटनगर / जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले न्यायालयको समस्यामा राजनीतिक दलले हस्तक्षेप गर्न नमिल्ने बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार पत्रकारसँग कुरा गर्दै उनले न्यायालयमा अहिले देखिएको समस्या न्यायालयको आफ्नै भएकाले समस्याको निरुपरण...