राजनीति

देउवाले ज्ञानेन्द्र शाहलाई भने आउनुहोस् सँगै चुनाव लडौं

काठमाडौं / प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर शासन गर्न चुनौती दिएका छन् । बुधबार गणेशमान स्मृति शान्ति प्रतिष्ठानले शान्ति बाटिकामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले शासन गर्नका...

आन्तरिक तथा कानुन मन्त्रालयले जोखिम क्षेत्रको ‘म्यापिङ’ गर्ने

  विराटनगर, २४ कात्तिक । प्रदेश १ को आन्तरिक तथा कानुन मन्त्रालयले प्रदेश भित्रका १४ वटै जिल्लामा हुन सक्ने सम्भावित विपद्जन्य जोखिम क्षेत्रको ‘म्यापिङ’ गर्ने भएको छ । प्रदेश १ को आन्तरिक मामिला तथा कानून...

एमालेको बैठकमा माईक खोसाखोस

  सुनसरी । नेकपा एमाले २ जेठ २०७५ मा फर्किने विषयलाई लिएर पक्ष र विपक्षबीचको विवादले उग्र रूप लिएको हो । सदरमुकाम इनरुवास्थित ओमसाई पार्टी प्यालेसमा बुधबार बस्ने भनिएको बैठकमा आपसमा माइक खोसाखोस समेत भएको...

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त, आजै सपथ लिने

विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् । मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धाारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा राईलाई नियुक्त गरेका हुन् । मुख्यमन्त्री राईले मंगलबार नै पद तथा...

मुख्यमन्त्री आचार्यले दिए राजीनामा

  विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन् । प्रदेशसभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुनुअघि उनले राजीनामा घोषणा गरेका हुन् । भदौ १० गते मुख्यमन्त्री बनेका आचार्य २५ गते नै...