राजनीति

प्रदेश–१ का मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने विपक्षी गठबन्धनको तयारी

  विराटनगर । असोज २२ गते प्रदेश–१ को प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गरिएको छ । विश्वासको मत लिने समयलाई पछि धकेलेर भदौ ३० गते मुख्यमन्त्री भीम आचार्यले ​ मन्त्रीमण्डल विस्तार गरेपछि असन्तुष्ट बनेका प्रतिपक्षी दलहरुले...

प्रेस संगठन मोरङको संयोजकमा आचार्य, ३७ सदस्यीय आयोजक समिति

विराटनगर/ प्रेस संगठन नेपालमोरङको आइतबार सम्पन्न जिल्ला भेलाले अर्जुनकुमार आचार्यको संयोजकत्वमा ३७ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । मोरङको पथरीमा सम्पन्न भेलाले समितिको सह–संयोजकमा नविन कर्ण र सरोज बस्नेतलाई चयन गरेको छ...

लोकतान्त्रिक समाजवादी पार्टीद्वारा विराटनगरमा संविधानको विरुद्धमा विरोध प्रदर्शन

विराटनगर । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल जिल्ला कार्य समिति मोरङले संविधानको विरुद्धमा विराटनगरमा विरोध प्रदर्शन गरेको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल जिल्लाकार्य समिति मोरङले संविधान जारी भएको दिनलाई कालो दिनका रूपमा मनाउँदै विरोध प्रदर्शन...

एमालेको कर्मचारी संगठन विभाजित बहुमत माधव पक्षतिर

  काठमाडौ । एमाले निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठन फुटेको छ । एक पक्षले अर्कोलाई कारबाही गरी आफुलाई आधिकारिक घोषणा गरेका छन् । माधव नेपाल निकट कर्मचारी नेताहरुले आइतबार पत्रकार सम्मेलन गरी अध्यक्ष...

नेकपा एमालेको स्थायी कमिटी बैठक आज

काठमाण्डौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । ललितपुरको च्यासलमा रहेको तुलसीलाल स्मृति भवनमा आज दिउँसो १ बजे बैठक बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने...