चिकित्साशास्त्र संकायका सम्पूर्ण परीक्षाहरू अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएका छन ।

महालेखाद्धारा २०७८ माघ १० गतेदेखि परीक्षाहरु सन्चालन गर्ने भनिएको सम्पूर्ण तहका शैक्षिक कार्यक्रमहरुको नियमित तथा पुनः परीक्षाहरुको लिखित सम्पूर्ण शैद्धान्तिक तथा प्रयोगात्मक परीक्षाहरु विश्वव्यापी रुपमा फैलिरहेको कोभिड १९ ओमिक्रन भाईरसको तिव्र संक्रमणका कारण अर्को सुचना नआएसम्मका लागि स्थगित गरिएको छ ।
स्थगित परीक्षाहरुको छोटो सुचनाका आधारमा परीक्षा तालिकाहरु प्रकाशन गरी परीक्षाहरु संन्चालन गराउने परीक्षा महालेखाले जनाएको छ ।