दोस्रो विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता विराटनगरमा सुरु

दोस्रो विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता विराटनगरमा सुरु

 राष्ट्रिय डेली

 

 

विराटनगर । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट वाउण्ड्रीको सहयोगमा दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता विराटनगरमा विहिबारदेखि सुरु भएको छ । विहिबार विराटनगर ६ स्थित ज्वाला क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा महेन्द्र स्कुल, सरस्वती स्कुल, आर्दश स्कुल , आर्दश बालिका स्कुल विजयी भएका छन् ।

पहिलो खेलमा महेन्द्र स्कुलले आर्दश स्कुललाई ४ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको महेन्द्रले निर्धारित १० ओभरमा ५ विकेट गुमाई ६९ रनको योगफल बनाएको छ । जस्मा भुमिका राजवंशीले सर्वाधिक १० रनको योगदान दिइन् । आर्दशकी निशा मण्डलले २ विकेट लिइन् । ७७० रनको विजयी लक्ष्य पाएको आर्दशले निर्धारित ओभरमा ३ विकेट गुमाई ६५ रन मात्र बनाउँन सक्यो । जस्मा करुण राजवंशीले सर्वाधिक ८ रनको योगदान दिइन् । महेन्द्रकी प्लेयर अफ द म्याच नेहा पासवानले २ विकेट लिइन् ।

दोस्रो खेलमा सरस्रवतीले मिल्स माविलाई ५२ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित १० ओभरमा ४ विकेट गुमाई १ सय ५ रन बनाएको छ । जस्मा पुर्णिमा राजवंशीले सर्वाधिक नटआउट २१ रन बनाइन् । मिल्सकी गौरी महराले २ विकेट लिइन् । १ सय ६ रनको विजयी लक्ष्य पाएको मिल्सले निर्धारित ओभरमा ५ विकेट गुमाई ५३ रनमा सिमित भयो । जस्मा सुमन चौधरीले सर्वाधिक १६ रनको योगदान दिइन् । सरस्वतीकी प्लेयर अफ द म्याच कृष्णा धामीले ३ विकेट लिइन् ।

तेस्रो खेलमा आर्दश बालिका स्कुलले सत्यनारायण स्कुललाई ८ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित १६ ओभरमा ४ विकेट गुमाई १ सय ७ रन बनाएको छ । जस्मा सम्झना पासवानले सर्वाधिक १९ रनको योगदान दिइन् । बालिकाकी कञ्चन राँयले २ विकेट लिइन् । १ सय ८ रनको विजयी लक्ष्य पाएको बालिकाले १५ दशमलव २ बलमा २ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । जस्मा प्लेयर अफ द म्याच सकुन्तला सहनलिे सर्वाधिक नटआउट ४७ रनको योगदान दिइन् । सत्यनारायणकी दिपिका साहले १ विकेट लिइन् ।

चौथो खेलमा सरस्वती स्कुलले आर्दश स्कललाई ९ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको आर्दशले निर्धारित १२ ओभरमा ३ विकेट गुमाई ६९ रन बनाएको छ । सरस्वतीकी प्लेयर अफ द म्याच चाँदनी यादवले ३ विकेट लिइन् । ७० रनको विजयी लक्ष्य पाएको सरस्वतीले ८ दशमलव २ बलमा १ विकेट गुमाई सो वियी लइष् पार गरेको थियो । जस्मा प्ररणा साुवनले २१ रनको योगदान दिइन् । आर्दशकी अर्पणा राजवंशीले १ विकेट लिइन् ।

पाँचौ खेलमा आर्दश बालिका स्कुलले मिल्स स्क्ुललाई ८ विकेटले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको मिल्सले निर्धारित १६ ओभरको खेलमा ११ दशमलव ३ बलमा सवै विकेट गुमाई ४७ रन बनाएको छ । जूमा दुर्गा मलाहले सवाीधक ६ रनको योगदान दिइन् । बालिकाकी प्लेयर अफ द म्याच रचना उराँवले ३ विकेट लिइन् । ४८ रनको विजयी लक्ष्य पाएको बालिकाले ५ दशमलव ३ बलमा २ विकेट गुमाई विजयी लक्ष्य पार गरेको थियो । जस्मा सकुन्तला सहनीले सर्वाधिक नटआउट १४ रनको योगदान दिइन् ।मिल्सकी मौसम राँयले १ विकेट लिइन् ।

छैटौ खेलमा सत्तनारायण स्कलले महेन्द्र स्कुललाई १५ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित १६ ओभरमा ७ विकेट गुमाई ९१ रन बनाएको छ । जस्मा कृतिका चौधरीले सर्वारिक १२ रनको योगदान दिइन् । महेन्द्रकी धनवत् िराँये २ विकेट लिइन् । ९२ रनको विजयी लक्ष्य पाएको महेन्द्रले निर्धारित ओभरमा ५ विकेट गुमाई ७६ रनमा सिमित भयो । जस्मा शिवानी खातुनले सर्वाधिक नटआउट २१ रनको योगदान दिइन् । सतयनारायणकी प्लेयर अफ द म्याच दिपिक साह र कृचिका चौधरीले २–२ विकेट लिइन् ।

२० गतेसम्म उक्त प्रतियोगितामा प्रतियोगिता विराटनगरका ६ वटा सामुदायिक विद्यालयहरूको सहभागि हुने नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा विराटनगरको आर्दश, बालिका, महेन्द्र, सरस्वती, सत्यानारयण र मिल्स स्कुलका महिला खेलाडीहरुले भाग लिने उनले बताए । ‘प्रतियोगितामा दैनिक ६ वटा खेलहरू हुनेछ । सबै टिमले सबैसँग प्रतिस्पर्धा गर्नेछन्,’ अध्यक्ष श्रेष्ठले भने, ‘लिगको आधारमा खेलाइने खेलमा शीर्ष दुईवटा टोली विच फाइनल खेल हुने उनले बताए ।

प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरुलाई छात्रवृत्ती प्रदान गरिने उनले बताए । प्रतियोगितामा उत्कृष्ट बलर, प्लेयर अफ द सिरिज, उत्कृष्ट विकेट किपर, उदयमान खेलाडी र उत्कृष्ट ब्याटरलाई छात्रवृत्ती प्राप्त गर्ने भएका छन् । यस प्रतियोगिताबाट १४ जना खेलाडीहरु छनौट गरेर राजविराजमा चैतमा हुने टि–२० क्रिकेट प्रतियोगितामा खेल्ने पनि आयोजका मन्दिप साहले जानकारी दिए ।

adv-single
सम्बन्धित समाचार

लगानी नउठ्दा व्यापारिक घराना डुब्दै

विराटनगर । विभिन्न लालच देखाएर ठगी गर्ने गिरोह मोरङमा सक्रिय भएका छन् । जग्गा धितो राखेर मोटो रकम लिने र समयमा नतिर्ने गिरोह विराटनगरमा सक्रिय रहेको पाइएको हो । जसको प्रत्यक्ष दबाबमा ललित सोनी परेका...

कोशीका नवनियुक्त ७ मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारका नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आज प्रदेश प्रमुख पर्शुराम खापुङले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् । आज दिउँसो मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...

सीएमसी कलेजमा नयाँ नेतृत्व

विराटनगर । विराटनगर-११, महेन्द्रचाेकस्थित चन्द्रसूर्य म्यानेजमेन्ट क्याम्पस (सीएमसी) नयाँ नेतृत्वले सञ्चालन गर्ने भएको छ । विराटनगर-३, वरगाछीमा १० वर्षदेखि सञ्चालनमा रही हाल महेन्द्रचाेकमा स्थानान्तरण भएकाे क्याम्पसलाई नयाँ नेतृत्वले सञ्चालन गर्ने भएको हो । सञ्चालकहरू रामप्रताप...

प्रेस युनियन स्थापना दिवसमा विराटनगरमा सञ्चारकर्मीहरूबीच दौड प्रतियोगिता हुँदै

विराटनगर । नेपाल प्रेस युनियनको २३ औं स्थापना दिवसका अवसरमा विराटनगरमा सञ्चारकर्मीहरूबीच दौड प्रतियोगिता हुने भएको छ । प्रेस युनियन कोशी प्रदेशको आयोजनामा यही जेठ १० गते सञ्चारकर्मीहरूबीच खुल्ला महिला-पुरूष दौड प्रतियोगिता हुने भएको हो...

सुनसरीमा गोली चलाएर समातियो दुई लागुऔषध कारोबारी

विराटनगर । सुनसरीमा प्रहरीले लागुऔषध कारोबारीलाई समात्न गोली चलाएको छ । रामधुनी नगरपालिका-६, इचौलबाट लागुऔषध ओसारपसारमा संलग्न दुई जनालाई गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको हो । सप्तकोशी नगरपालिका-५, सप्तरीका ३५ वर्षीय श्यामसुन्दर खंग र...

'उप' भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना [अन्तर्वार्ता]

काठमाडौँ । ‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को जिम्मेवारी थपिएको छ । पदीय जिम्मेवारीसँगै दैनिकीमा व्यस्तता थपिएको छ । तीन दशक बढी जेल सुधार कार्यमा संलग्न राना पहिलोपटक राजनीति र संसद्मा...

प्रतिनिधिसभा बैठकको समय सर्‍याे

काठमाडौँ । राजनीतिक दलबीच सहमतिका लागि प्रयास जारी रहेकाले आज बिहान ११ बजेका लागि आह्वान गरिएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर दिउँसो २ बजेका लागि सारिएको छ । दलबीचको छलफल जारी रहेको र सहमतिको स्थिति भई...

मुलुकको ऊर्जा क्षेत्रको थप प्रवर्द्धन गर्छौं : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको ऊर्जा क्षेत्रको विकास, सम्वर्द्धन र यस क्षेत्रको थप व्यावसायिकताका पक्षमा सरकार रहेको बताएका छन् । नेपालका निजी क्षेत्रका ऊर्जा उद्यमीहरूको छाता सङ्गठन स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इपान०...

मिल्स क्रिकेटको सेमिफाइनलमा विराटनगरको एनबीएससी

विराटनगर । विराटनगरको एनबीएससी क्रिकेट क्लब तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगिताकाे सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा आज भएको पहिलो क्वाटरफाइनल खेलमा जोगवनीको प्रशान्त क्रिकेट क्लबलाई १३४ रनले हराउँदै विराटनगर...

करिब आठ लाख मूल्यको कोकिनसहित तीन विदेशी महिला पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले अवैध लागुऔषध कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका विदेशी नागरिकलाई काठमाडौँ महानगरपालिका–१७, ठमेलबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा इथियोपियाबाट कतार एयरवेजबाट काठमाडौँ ओर्लिएका युगाण्डा घर...

ग्रेडेड स्कुलमा चुनावबाट चुनियो विद्यार्थी नेतृत्व

विराटनगर । विराटनगर-८ मा आवस्थित ग्रेडेड स्कुलले प्रजातान्त्रिक प्रक्रिया चुनावद्वारा विद्यार्थी नेतृत्व चयन गरेको छ । स्कुल परिसरमा चुनावी प्रक्रियामार्फत १४ जना विद्यार्थीहरूलाई नेतृत्वमा चयन गरिएको हो । विद्यालय कप्तानमा छात्रतर्फ प्रशन्त कामत (कक्षा ९)...

मानवसेवा आश्रम र मायाघरलाई लायन्स क्लबको सवा दुई लाख डलरको सहयोग

विराटनगर । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ सीले कोशी प्रदेशमा सामाजिक सेवामा सक्रिय रहेका दुईवटा संस्थामा पूर्वाधार संरचना निर्माणमा सवा दुई लाख डलर बराबरको सहयोग जुटाएको छ । ‘जहाँ आवश्यकता, त्यहाँ लायन्स’ झन्ने नाराका साथ...