विश्वकपको छैठौँ प्रतियोगितामा इरान आज इङ्गल्याण्डसँग भिड्दै

विश्वकपको छैठौँ प्रतियोगितामा इरान आज इङ्गल्याण्डसँग भिड्दै

 राष्ट्रिय डेली

विराटनगर। आइतबार देखि कतारमा शुरु भएको विश्वकप फुटवल प्रतियोगितामा सोमबारको पहिलो खेल इङ्गल्याण्ड र इरान विच हुने भएको छ ।

विश्वकपको महाभिडन्तमा यी दुई राष्ट्र पहिलो चोटी प्रतिस्पर्धामा आउन लागेका हुन ।

युरोपियन राष्ट्र इंग्ल्यान्डले मध्ये पूर्वी राष्ट्र इरानसँग कतारको खालिफा इन्टरनेसनल स्टेडियममा प्रतिस्पर्धा गर्नेछ । समूह ’बी’ मा रहेको इंग्ल्यान्ड र इरानबीचको खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ ।

युरोकप उपविजेता इंग्ल्यान्ड युरोपको बलियो टिमको रुपमा चिनिन्छ भने मध्ये पुर्वको राष्ट्र इरान विश्वकपको महा भिडन्तमा छैठौ चोटी प्रतिस्पर्धा गर्दैछ ।

इरान र इंग्ल्यान्ड कतार विश्वकपमा समेत उत्कृष्ट नतिजा र प्रदर्शनलाई कायम राख्न चाहन्छन् ।

इरानको यो छैटौं विश्वकप सहभागिता हो । लगातार तेस्रो पटक इरानले विश्वकप खेलिरहेको छ । त्यसैले इरान इंग्ल्यान्डलाई कडा चुनौती दिन तयार देखिएको छ ।

इंग्ल्यान्ड र इरानबीच यो पहिलो प्रतिस्पर्धा हो । यस अघि दुबै टोलीले एकअर्काविरुद्ध खेलेका छैनन् । दुबैले एक अर्काविरुद्ध आफ्नो पहिलो खेल विश्वकपमा खेल्न लागेका हुन् ।

adv-single
सम्बन्धित समाचार

विराट नेपाल मेडिकल ट्रष्टद्वारा ११ लाख ५० हजार बराबरको सामाग्री वितरण

  विराटनगर । विराट नेपाल मेडिकल ट्रस्टले नेपाल क्षयरोग निवारण संस्था विराटनगरलाइ ११ लाख ५० हजार बराबर रकमको सामाग्री वितरण गरेको छ । विराट नेपाल मेडिकल ट्रस्टले एक कार्यक्रमको आयोजना गरेर उक्त सामाग्री प्रदान गरेको...

उपन्यास ‘पल्पसा क्याफे’ अब नाटकमा

  विराटनगर । नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ नाट्य कृतिका रूपमा प्रकाशन भएको छ । वाग्लेको मदन पुरस्कार प्राप्त उक्त पुस्तकको नाट्य रूपान्तरण लेखक सुरज सुवेदीले गरेका हुन । सन् २००५ मा प्रकाशित उपन्यास ‘पल्पसा...

दोलखाका १० मतदान केन्द्रमा मतदान जारी

    विराटनगर । दोलखाका १० मतदान केन्द्रमा मतदान सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको हो । ती मतदान केन्द्रमा चार बुथमा आठ हजार...

शेखर कोइरालाले बुद्धिजीवीलाई भने– राजनैतिक दलहरुलाई खबरदारी गर्नुहोस्

  विराटनगर ÷नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले देशको अर्थतन्त्र संकटतर्फ उन्मुख भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । विराटनगरस्थित कोइराला निवासमा बुधबार बुद्धिजीवीहरुको भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले मुलुक आर्थिक रुपमा जर्जर हुने...

आमा समूहको कुटपिटबाट धरानमा महिलाको निधन

  सुनसरी । आमा समूहको कुटपिटबाट धरानमा एक महिलाको मृत्यु भएको छ । धनकुटा धर भइ धरान १३ मा डेरा गरि बस्ने ४२ वर्षकि उषा राइको आमा कुटपिटबाट मृत्यु भएको हो । सिलाई बुनाईको कार्य...

सुनको मूल्य २०० रुपैयाँले बढ्यो

  विराटनगर। सुनको मूल्य २०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९७ हजार ६०० रूपैयाँ कायम भएको छ । मंगलवार सुन प्रतितोला ९७ हजार ४०० रूपैयाँमा कारोबार भएको...

देशव्यापी सांगीतिक यात्रामा नेपथ्य

  विराटनगर । नेपथ्य ब्यान्ड देशव्यापी सांगीतिक यात्राका लागि देश दौडाहामा निस्किँदै छ। देशको पूर्वी कुनादेखि पश्चिम कुनासम्म आफ्ना लोक–रक धुन सुनाउने योजनाका साथ नेपथ्य काठमाडौंबाट बाहिरिने भएको हो। ‘आ–आफ्ना विचार, आस्था र मान्यताले गर्दा...

धर्म संस्कृतिको रक्षा गर्ने कुरामा कसैसँग सम्झौता गर्दिनँ : कोइराला

विराटनगर / नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा शेखर कोइरालाले धर्म संस्कृतिको रक्षा गर्ने कुरामा आफूले कसैसँग सम्झौता नगर्ने बताएका छन् । बिराटनगरस्थित लक्ष्मीनारायण मन्दिरमा आयोजित कार्यक्रममा बोल्दै कोइरालाले राज्यले गुरुकुल शिक्षाको उत्थान...

महानगरले आयोजना गरेको अग्नि नियन्त्रण तथा उद्धार तालिम समापन

विराटनगर ÷ विराटनगर महानगरपालिकाले आयोजना गरेको आधारभूत अग्नि नियन्त्रण तथा उद्धारसम्बन्धी ६ दिने तालिम सम्पन्न भएको छ । तालिममा काठमाडौं महानगरपालिकाका नगर प्रहरीका निरीक्षक एवं वारुणयन्त्र सम्बन्धीका विज्ञ किशोर भट्टराईले प्रशिक्षण दिएका थिए । तालिममा...

राई र थापा कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी

  विराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले प्रहरी नायब उपरीक्षक राजकुमार राई र प्रहरी निरीक्षक मिलन थापालाई कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । विभागीय मुल्य,मान्यता, आदेश,निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र...

लैंगिक हिंसापीडितलाई सीपमूलक तालिम आवश्यक

विराटनगर÷ लैंगिक हिंसामा परेकाहरुलाई सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । विराटनगर महानगरपालिकाको सहकार्यमा एवीसी नेपालले आज विराटनगरमा आयोजना गरेको कार्यक्रमका सहभागीहरुले जीवनोपयोगी तालिम प्रदान गरेर लैंगिक हिंसाबाट प्रभावितलाई आत्मनिर्भर...

सफल सभापतिमा दरिए ओखलढुंगा कांग्रेसका तेजेन्द्र खनाल

  ओखलढुंगा । नेपाली कांग्रेस ओखलढुंगाका सभापति तेजन खनाल (तेजेन्द्र) सफल सभापतिमा दरिएका छन् । उनले स्थानीय तह निर्वाचन र प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसलाई सफलता दिलाएका छन् । ८ वटा स्थानीय तह रहेको...