अपरिपक्व प्रेम

अपरिपक्व प्रेमले निम्त्याइरहेको अपराध

पवन खड्का विराटनगर । सम्बन्धको कुनै निश्चित परिभाषा र सीमा हुँदैन । परिभाषा दिएर दायरा तोके यसको व्यापकता साँघुरिन पुग्छ । सम्बन्धका अनेक रूपहरू छन् र यसको आयाम बृहत् छ । जस्तो कि परिवारका सदस्यहरूबीचको...