कृष्णबहादुर महरा

सुन तस्करीमा पक्राउ परेका महरा हाजिरी जमानतमा छुटे

विराटनगर । विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको ९ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई...

महरालाई निलम्बन गर्ने वा नगर्नेबारे निष्कर्षमा पुगेन माओवादी

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउको विषयमा छलफल गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टीको पदाधिकारी बैठकमा सुन तस्करी प्रकरणमा प्रहरीले सोमबार उपाध्यक्ष महरालाई पक्राउ गरेको विषयमा छलफल...

माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

सुन तस्करीमा नाम जोडिएका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । पूर्वसभामुखसमेत रहेका महरालाई सोमबार बिहान कपिलबस्तुबाट पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकालले राष्ट्रिय डेलीलाई...