मुनलाइट गर्ल्स होस्टेल

के हुँदैछ होस्टेल सञ्चालिकाविरूद्धको अभद्र व्यवहार मुद्दा ?

विराटनगर । विराटनगर-८, मधुमारास्थित मुनलाइट गर्ल्स होस्टेलमा बसेर विराटनगर नर्सिङ क्याम्पसमा अध्ययनरत पश्चिम नेपालका छात्राहरूमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेकी होस्टेल सञ्चालिका मधु रेग्मी अस्पतालबाट प्रहरी हिरासत ल्याइएकी छन् । कोशी अस्पतालबाट मोरङ सहकारी...