शिक्षा

जेठमा हुने एसइईका लागि विद्यार्थीले पूरै पाठ्यक्रम पढ्नुपर्ने

काठमाडौँ, २४ फागुन । माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारीमा जुटेका विद्यार्थीले तोकिएअनुसारको पूरै पाठ्यक्रम अध्ययन गर्नुपर्ने भएको छ । आगामी जेठमा सञ्चालन हुने उक्त परीक्षाका लागि पूरै पाठ्यक्रम अध्ययन गरी विद्यार्थीले परीक्षाको तयारी गर्नुपर्ने जानकारी...

करिश्माको अध्ययन अनुभव : चालीस कटेपछि ८ कक्षामा भर्ना, छोरीभन्दा कम उमेरका विद्यार्थीसँग रमाइलो

विराटनगर, १८ फागुन । नेपाली सिने जगतकी चर्चित नायिका करिश्मा मानन्धर यतिबेला पुनः विद्यार्थी जीवनमा छिन् । चलचित्र क्षेत्रमा तीन दशकभन्दा बढी समय काम गरिसकेकी उनलाई छोरीभन्दा पनि कम उमेरका विद्यार्थीसँग एकै छानामुनि बसेर पढ्दा...

अब नयाँ शैक्षिक सत्र १० महिनाको मात्र

काठमाडौँ, १८ फागुन । अब नयाँ शैक्षिक सत्र १० महिनाको मात्र रहने भएकाे छ । आगामी वर्ष २०७८ सालको विद्यालय तहको शैक्षिक सत्र १० महिनाभित्र व्यवस्थापन गर्नुपर्ने भएको हो । कोरोना भाइरस महामारी कारण बिग्रेको शैक्षिक...

कविता प्रतियोगितामा अस्मिता प्रथम

विराटनगर, १६ फागुन । विराटनगरस्थित शिक्षादीप कलेजले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा अस्मिता विश्वकर्मा प्रथम भएकी छन् । १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै अस्मिता प्रतियोगितामा प्रथम हुन सफल भइन् । उनले २ हजार नगदसहित ट्रफी...

नेपाल भाषा पठनपाठन गराउन एक सय ७२ शिक्षक नियुक्त गरिने

काठमाडौँ,  १२ फागुन । संवैधानिक व्यवस्थाअनुरुप अनिवार्यरूपमा १०० नम्बरको एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । सोहीअनुसार  काठमाडौँ महानगरपालिकाले आफू मातहत रहेका विद्यालयमा स्थानीय भाषा पठनपाठन गराउन एक सय ७२ नयाँ शिक्षक...