स्वास्थ्य

बजेट नहँदा भरतपुर कारागारमा औषधि अभाव

  भरतपुर । भरतपुर कारागारमा औषधि किन्न बजेट अभाव भएको छ । कारागार विभागले अघिल्ला वर्षका तुलनामा बजेट घटाएर पठाएपछि दीर्घरोगी र अन्यका लागि औषधिको अभाव भएको हो । कारागारमा हाल ४९ महिला चार नाबालक÷नाबालिकासहित...

तापक्रम वृद्धिले महोत्तरीको जनजीवन प्रभावित

  महोत्तरी । महोत्तरी जिल्लामा केही दिनदेखि अचाक्ली बढेको गर्मीले बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्ला दिन यहाँ चालिस डिग्री, ४१ डिग्री र कहिलेकाहीँ ४२–४३ डिग्रीसमेत तापक्रम पुगेको छ । यसबाट महोत्तरीको जनजीवन प्रभावित...

जंगलमा लागेको आगो फैलिएर घरमा पुग्दा जलेर एक युवकको मृत्यु

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका १ मा वनमा लागेको आगो फैलिएर घरमा पुग्दा जलेर एक युवकको मृत्यु भएको छ । वनमा लागेको आगोले प्रेम नेम्वाङको २ तले घर जलेर पूर्ण रूपमा ध्वस्त भएको छ ।...

गिरिजाप्रसाद कोइरालाको प्रेस प्रमुख तथा संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन

विराटनगर । संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ । नेपाली कांग्रेसको राजनीतिमा लामो समय सक्रिय बनेका बस्नेतको आज बिहान काठमाडौंमा निधन भएको हो । २००२ साल मंसिर २१ गते सोलुखुम्बुको लिखुपिके गाउँपालिका–३ मा जन्मिएका...

विराटनगर महानगरपालिका १० की ४० वर्षीया महिलाले मट्टितेल खन्याएर आफ्नै शरीरमा आगो लगाउदा उपचारको क्रममा मृत्यु

विराटनगर । विराटनगरमा मट्टितेल खन्याएर आफ्नै शरीरमा आगो लगाएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।   प्रहरीका अनुसार पारिवारिक विवादपछि शरीरमा आगो लगाएकी विराटनगर महानगरपालिका १० तीनटोलियाकी ४० वर्षीया आशा शर्मा (कोइरी)को बिहीबार...