गुनासो

विराट मेडिकल कलेजको लापरबाही : मोरङकी एक महिला मृत्युको मुखमा

विराटनगर । मोरङको बुढीगंगा–१ मा रहेको विराट मेडिकल कलेजले एक महिलाको पत्थरीको शल्यक्रिया गर्दा महिला जीवन मरणको दोसाधमा पुगेकी छिन् । किडनीमा पत्थरी देखिएपछि पत्थरीको शल्यक्रिया गर्न माघ ५ गते विराट मेडिकल कलेजमा भर्ना भएकी...

गृह मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिप्रति नेपाल पत्रकार महासंघको आपत्ति

गृह मन्त्रालयद्वारा माघ १३ गते जारी प्रेस विज्ञप्तिप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ । गृह मन्त्रालयद्वारा २०७८ माघ १३ गते जारी प्रेस विज्ञप्तिप्रति नेपाल पत्रकार महासंघको आपत्ति जनाएको हो ।...

आन्दोलित विद्यार्थीहरुको माग सम्बोधन गर्न प्रदेश सरकारले बनायो समिति

विराटनगर । नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा शुल्क लगायतका विषयमा भएको आन्दोलनलाई सम्बोधन गर्न प्रदेश १ सरकारले अध्ययन समिति बनाएको छ। मुख्यमन्त्री राजेन्द्र राईको निर्देशनमा सामाजिक विकास मन्त्रालयले एक समिति गठन गरेको हो । विद्यार्थीहरु...

शुल्क घटाउन माग गर्दै आन्दोलनरत विद्यार्थीद्वारा नोवेलमा तालाबन्दी

विराटनगर ÷ चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कमा विद्यार्थीलाई पठनपाठन गराउन माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरूले नोवेल मेडिकल कलेजमा तालाबन्दी गरेका छन् । बुधबार आन्दोलनरत विद्यार्थीहरूले नोवेल मेडिकल कलेजको प्रशासन कार्यालयमा तालाबन्दी गरेका हुन् ।मंगलबार विद्यार्थीहरूले...

कुमारी बैंकद्धारा बेलकाको अक्सिजन प्लान्टलाई तीन लाख सहयोग

शिव प्रसाद लुइटेल उदयपुर १६ साउन । कुमारी बैंकले बेलका नगरपालिकाको निर्माणाधिन अक्सिजन प्लान्टलाई रु ३ लाख सहयोग गरेको छ । कुमारी बैंक बेलका शाखाले उत्त रकम सहयोग गरेको हो । अक्सिजन प्लान्ट निर्माणमा सहजहोस...