अर्थ

६ महिनामा ७ खर्ब ३३ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामै सात खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिअनुसार साउनदेखि पुससम्म रेमिट्यान्स २५ दशमलव तीन प्रतिशतले बढेर...

नेप्से परिसूचक बढ्यो

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन सामान्य अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दोस्रो दिन भने दोहोरो अङ्कले बढेको छ । आज नेप्से परिसूचक १४ दशमलव ५७ अङ्कले बढेर दुई हजार ७६ दशमलव...

आज सुन चाँदीकै भाउ घट्यो

आज सुनको भाउ चार सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलाको १ लाख १८ हजार पाँच सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको १ लाख १८...

शेयर बजार साढे ५ अङ्कले घट्यो

विराटनगर । हप्ताको पहिलो दिन शेयर बजार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ३१ अङ्कले घटेर दुई हजार ६१ दशमलव ७० विन्दुमा झरेको छ । आज विकास बैंक, फाइनान्स र...

तोलामा ६ सय रुपैयाँले घट्यो सुनको भाउ

सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ । अस्ति शुक्रवार तोलाको एक लाख १९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन आज एक लाख १८ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी...