अर्थ

शेयर बजार २१ अङ्कले घट्यो

काठमाण्डौ । शेयर बजार परिसूचक नेप्से आज आइतवार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव शून्य तीन अङ्कले घटेर दुई हजार ८८ दशमलव शून्य सात विन्दुमा झरेको छ । आज...

सुनको भाउ एक सय रुपैयाँले बढ्यो, चाँदीको भाउ घट्यो

काठमाण्डौ । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढेको छ । शुक्रवार तोलाको एक लाख १९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख १९ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल...

शेयर बजार ३८ अङ्कले बढ्यो

काठमाण्डौ । शेयर बजार आज सोमवार पनि दोहोरो अङ्कले बढेको छ । पछिल्ला केही दिनदेखि लगातार बढिरहेको शेयर बजार परिसूचक नेप्से आज ३८ दशमलव १४ अङ्कले बढेर दुई हजार ६० दशमलव ४९ विन्दुमा पुगेको छ...

विश्व बजारमा कच्चा तेलको भाउ घट्न सक्ने

  विश्व बजारमा कच्चा तेलको भाउ घटेर आधामा झर्न सक्ने संकेत गरिएको छ । पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन ओपेक र समूह बाहिरका रुस लगायत शीर्ष तेल उत्पादकहरु अर्थात् ओपेक प्लसले अहिलेको उत्पादन कटौतीको योजनालाई त्यागे...

केन्द्रीय बैंकले १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने

नेपाल राष्ट्र बैंकले आगामी पुस १ गते रु १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरण प्रयोग गरी उक्त परिमाण बराबरको रकम सङ्कलन गर्न लागेको हो । केन्द्रीय बैंकले...