मनोरञ्जन

बालबालिका लक्षित भर्चुअल राष्ट्रिय एकल नाटक महोत्सव हुने

काठमाडौ २४ साउन । कोरोना महामारीको समयमा घरमै बसिरहेका बालबालिकालाइ सिर्जनात्मक क्रियाकलापमा सक्रिय बनाउनका लागि भर्चुअल एकल नाटक महोत्सव हुने भएको छ । महोत्सवमा देशभरिका बालबालिकाहरुले आफुलाइ मन परेको विषयमा अभिनय गरि भिडियो पठाउनु पर्ने...

‘तिजको लखेटो रेल आयो जनकपुर’ गीतको भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाण्डौं, २२ साउन । नेपाली नारिहरूको मौलिक परम्परा हरितालिका तिजको अवसरमा गायिका शान्ता परियार र गायकहरू रामु रिजाल, धुव्र जिसी, शक्ति छिनाल, मिलन विश्वकर्माको आवाजमा रहेको तिज गीत ‘तिजको लखेटो रेल आयो जनकपुर’ गीतको भिडियो...

लिम्बू भाषाको गीत ‘आन्छी मिम् आफल्याङ मेसिनेन’ सार्वजनिक (भिडियो सहित)

ललितपुर, २० साउन । गायिका सुनिता थेगिम र गायक तानाम तान्छो लावतीको स्वरमा ‘आन्छी मिम् आफल्याङ मेसिनेन’ लिम्बू भाषाको गीत म्युजिक भिडियो सहित मंगलबार एक कार्यक्रमका बिच सार्वजनिक गरिएको छ । गीतमा प्रेमी प्रेमिका विचको...

भाइरल गायिका समिक्षा अधिकारीको ’ढलकी ढलकी नाच्नलाई‘ सार्बजनिक (भिडियो सहित)

काठमाण्डौं, १७ साउन । नेपाली नारीहरूको महान पर्व हरितालिका तिजको अवसरमा गायिका समिक्षा अधिकारी र गायक तेजु अर्यालको आवाजमा रहेको ‘ढलकी ढलकी नाच्नलाई’ सार्बजनिक भएको छ । नारीहरूको पिर र वेदनालाई रोचक ढंगबाट गीतमा प्रस्तुत...

कल्पना दाहाल र कमल बिसीको ‘रोधी बस्दा पर्योनी रातै’ सार्वजनिक (भिडियो सहित)

काठमाण्डौं, १७ साउन । गीतकार प्रमिला बस्नेतको शब्द रचना रहेको मौलिक लोक दोहोरी ‘रोधी बस्दा पर्याेनी रातै’ गीत सार्वजनिक भएको छ । गीतमा कल्पना दाहाल र कमल बिसी माल्दाइको स्वर रहेको छ । गैर आवासीय...