वन वातावरण

जरायो चोरी सिकार प्रकरणमा दुई सांसदसहित ४९ जनाविरुद्ध मुद्दा दर्ता

विराटनगर।जरायो चोरी सिकार घटना प्रकरणमा दुईजना प्रदेश सभा सदस्यसहित ४९ जनालाई पर्सा राष्ट्रिय निकुञ्जले कसुरदार ठहर गरेको छ । घटनामा संलग्न भएको आरोपमा दुईजना प्रदेश सभा सदस्य र पर्साको एक गाउँपालिकाका पूर्वअध्यक्षसहित ४९ जनालाई कसुरदार...

पाल्पामा चितुवाको छालासहित एक पक्राउ

विराटनगर।रैनादेवी छहरा गाउँपालिका–२ सोमादी दिगका ३८ वर्षीय सोमानसिंह खत्रीलाई चितुवाको छालासहित प्रहरीले पक्राउ गरेको छ । गाउँमा गस्ती गर्ने क्रममा प्रहरीले गस्ती गर्ने क्रममा विशेष सुराकीको आधारमा खत्रीको घरमा जंगली चितुवाको छाला लुकाएर राखेको जानकारी...

इटहरीमा जंगली हात्तीको आतंक

विराटनगर।इटहरीमा जंगली हात्तीको बथानले आतंक मच्चाउन थालेको छ । इटहरी २ शान्तिनगरस्थित मानव वस्तीमै जंगली हात्तीको बथान दैनिक आउन थालेपछि स्थानीयबासी रातभर जाग्राम बस्न थालेका छन् । भारतबाट आएका हात्तीले मानव बस्तीमा पसेपछि आँफूहरू रातभर...

नेपाल विश्वकै सुन्दर देशको पहिलो स्थानमा

  विराटनगर । बेलायतको ट्राभल गाइड बुकले पर्यटकीय गन्तव्यका लागि विश्वका १० सुन्दर देशहरुको सुची प्रकाशित गरेको छ। भ्रमणका लागि नेपाल पहिलो नम्बरमा परेको छ । बेलायतको रफ गाइडले प्रकाशित गरेको विश्वका १० उत्कृष्ट देशको...

आज खण्डग्राख सूर्यग्रहण लाग्दै

विराटनगर । आज खण्डग्रास सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज दिउँसो ४ः५२ बजे लाग्ने भएको हो । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ स्२४ बजे सूर्यास्त हुने समितिले जनाएको...