मुख्य समाचार

झोराहाट नाटकघरमा ‘योगमाया’

विराटनगर, २४ चैत । मोरङको झोराहाट नाटक घरमा ‘योगमाया’ नाटक मञ्चन शुरु भएको छ । सोमबार प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले नाटकको उद्घाटन गरेसँगै मञ्चन शुरु भएको हो । सोमबार २३ बाट...

ब्राउन सुगर सहित दुई जना पक्राउ

झापा, २४ चैत्र । झापा मेचीनगर नगरपालिका–६ बाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । सोमबार साँझ साढे ५ बजे लागूऔषध ब्राउन सुगर सहित कन्काइ– ३ का ३६ बर्षीय रोशन यादब र कन्काई–५ का...

भन्सार छलेर ल्याएको सामग्री बरामद

विराटनगर, २३ चैत । अबैध रुपमा भन्सार छलेर ल्याएको ठुलो परिमाणको चिनी तथा सुर्ती बरामद भएकोे छ । विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उर्लाबारी ९ गुरूङ टोलबाट २७ बोरा चिनी...

दुर्घटनामा नक्कली चालक उपस्थित गराउने पक्राउ

सुनसरी, २३ चैत । सवारी दुर्घटनामा नक्कली चालक उपस्थित गराई सक्कली चालक भगाउने संघका दुईजना पत्राउ परेका छन् । पक्राउ पर्नेमा बिराटनगर–१२ का जीवन खनाल र सोही स्थानका ३३ बर्षीय नेत्र प्रसाद पाठक रहेका छन...

विद्यार्थी परिषद्को आठौँ राष्ट्रिय अधिवेशन सम्पन्न

विराटनगर, २३ चैत । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको आठौँ राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । विराटनगरमा शुक्रबारबाट शुरु भएको अधिवेशन आईतबार सम्पन्न भएको हो । अधिवेशनको उद्घाटन नेपाल विद्युत प्राधिकरणका पूर्व प्रमुख कार्यकारी निर्देशक तथा...