मुख्य समाचार

सुनको भाउ आज ६ सय रुपैयाँले बढ्यो

काठमाण्डौ । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको छ । सुनको भाउ आज छ सय रुपैयाँले बढेर तोलाको १ लाख २० हजार ५ सय रुपैयाँ तोकिएको छ । यस्तै, आज चाँदीको भाउ पनि...

जुवातास खेलिरहेका ९ जना पक्राउ

सुनसरी । धरानमा जुवातास खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । धरान उपमहानगरपालिका(११ सगरमाथा टोल बस्ने ५५ वर्षीय टीका साम्पाङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४५ वर्षीय शिवराज राई लगायत ९ जनालाई ...

चरेससहित एक जना पक्राउ

रसुवा । अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थसहित रसुवाबाट एक जना पक्राउ परेका छन् । गोसाईकुण्ड गाउँपालिका-६ ठाडेखोलाबाट ६ सय ६८ ग्राम चरेशजस्तो देखिने पदार्थसहित आमाछोदिङ्मो गाउँपालिका-४ गोल्जुङ बस्ने ५५ वर्षीय दावा तामाङलाई आइतबार राति...

प्रधानमन्त्री दाहालले भोलि ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौँ ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोली मङ्गलबार अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन । प्रधानमन्त्रीमा नियुक्त भएको एकवर्ष पुगेका अवसरमा उनले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन ।...

दुई जनाको ज्यान गएपछि अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा

रामेछाप । सिन्धुलीको सुनकोसी गाउँपालिकामा भएको दुर्घटनामा दुई जनाको ज्यान गएपछि अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालनमा आएको छ । स्थानीयले बसमा आगजनी गरेपछि बिहानदेखि अवरुद्ध भएको राजमार्ग दिउँसो १ बजेदेखि सञ्चालनमा आएको हो । आज...