मुख्य समाचार

आजबाट सरकारी कर्मचारीको तलब दुई हजारले बढ्यो

काठमाडौं, १ साउन । केपी ओली नेतृत्वको सरकारले ल्याएको बजेट आजबाट पूर्ण रुपमा लागू भएसँगै सरकारी कर्मचारीको तलब बढेको छ । अब सरकारी कर्मचारीले साउनको तलब दुई हजार रुपैयाँ बढेर पाउने छन् । यसअघि दिँदै...

जर्मनी र बेल्जियममा बाढीका कारण ७० जनाको मृत्यु, जनजीवन प्रभावित

विराटनगर, १ साउन । बाढीका कारण युरोपेली देश जर्मनी र बेल्जियमको जनजीवन प्रभावित भएको छ । बाढीमा परेर ७० जनाको ज्यान गइसकेको छ भने केही हराइरहेका छन् । बाढी र डुबान प्रभावित क्षेत्रमा सुरक्षाकर्मीले हेलिकप्टरमार्फत...

अबैध औषधि सहित दुई महिला पक्राउ

विराटनगर, १ साउन । अबैध औषधि सहित दुई महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा जोगमनी घर भएकी रिहाना खातुन र विराटनगर–१७ स्लामपुर घर भएकी जस्मिन खातुन रहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।...

आज साउने सङ्क्रान्ति

विराटनगर, १ साउन । आज साउने सङ्क्रान्ति । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने...

स्लामपुरमा नाली वनाउने विषयमा भारतीय हस्तक्षेप

विराटनगर, ३१ असार । नेपाली भुमिमा भारतीय हस्तक्षेप कायम छ । विराटनगर स्लामपुर स्थित नाली निर्माणको विषयमा समेत भारतीय हस्तक्षेप भएको छ । सामान्य वर्षामा समेत डुवानमा पर्ने स्लामपुरमा नाला निर्माण हुँदै छ । तर,...