मुख्य समाचार

प्रदेश १ मा ३३ हजार ३ सय ३४ मा कोरोना संक्रमण

विराटनगर, १९ वैशाख । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३३ हजार नाघेको छ । प्रदेश १ मा आइतबार ४१७ जना कोरोना संक्रमित थपिएसँगै अहिलेसम्म संक्रमित हुनेको संख्या ३३ हजार ३३४ पुगेको हो । आइतबारसम्म...

पछिल्लो २४ घण्टामा एक हजार ६ सय १२ जना डिस्चार्ज

काठमाण्डौं, १९ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ६ सय १२ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ८३ हजार नौ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या...

प्रहरी प्रशासन भन्छ : नाकामा कडाई गरिएको छ, स्थानिय भन्छन : आवतजावत रोकीएको छैन

विराटनगर, १९ बैशाख । विराटनगरको रानीबाट खुला सिमानाको प्रयोग गर्दै नेपालभारत आवतजावत गर्नेको संख्यामा कमी आउन सकेको छैन् । कोरोना महामारी नियन्त्रण गर्नका लागि सिमानाकामा कडाई गर्ने भनिएपनि आवतजावत गर्ने मानिसको संख्यामा कमी आउन नसकेको...

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीद्वारा राजीनामा

काठमाण्डौं, १९ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाएका हुन् । उनको राजीनामा स्वीकृत भइसकेको छ ।

सुन्दरहरैँचामा ७ दिने महिला उद्यमशीलता तालिम शुरु

विराटनगर, १८ बैशाख । मोरङको सुन्दरहरैंचा नगरपालिका ९ स्थितमा ‘स्वाभिमान नेपाल’ संस्थाको उद्घाटन भएको छ । संस्थाको उद्घाटनको क्रममा जेष्ठ नागरिकहरूलाई सम्मान गर्दै बिहीबारबाट ७ दिने महिला उद्यमशीलता तालिम समेत सुरु गरेको छ । सात...