मुख्य समाचार

दैनिक उपभोग्य वस्तुको अभाव नहुने भएकाले हल्लाको पछि नलाग्न वाणिज्य विभागको आग्रह

काठमाण्डौं, १५ बैशाख । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा दैनिक उपभोग्य वस्तुको अभाव नहुने बताएको छ ।बजार अनुमगनको क्रममा दैनिक उपभोग्य वस्तुको मौज्दात पर्याप्त मात्रामा रहेको र खाद्यान्न सामग्री सहज रुपमा आपूर्ति भइरहने...

प्रदेश सरकारद्धारा कोरोना रोकथामका लागि जनचेतनामुलक अभियान शुरु

विराटनगर, १४ वैशाख । प्रदेश १ सरकारले आजदेखि प्रदेशभर कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि जनचेतनामुलक अभियानको शुरुवात गरेको छ । विराटनगर वसपार्कबाट अभियानको शुरुवात गरिएको हो । कोरोनाको दोश्रो लहर शुरु भएसँगै संक्रमितको...

विराटनगरमा ६४ सहित प्रदेश १ मा आज १८८ कोरोना संक्रमित थपिए

विराटनगर, १४ वैशाख । प्रदेश १ मा आज १८८ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ८३, सुनसरीमा ४०, झापामा २५, धनकुटामा ५, उदयपुर र इलाममा ४–४, भोजपुर, खोटाङ, संखुवासभा र ताप्लेजुङमा १–१ र प्रदेश...

नेपालमा २४ घण्टामा चार हजार पाँच सय २४ जनामा कोरोना सङ्क्रमण, १८ जनाको मृत्यु

काठमाण्डौं, १४ बैशाख । पछिल्लो २४ घण्टामा चार हजार पाँच सय २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ६ सय ७२ जनाको पीसीआर परीक्षण गर्दा चार हजार तीन सय ६४ र एक...

विद्यालयमा तालाबन्दी, आन्दोलन उत्कर्षमा

इटहरी, १४ बैशाख । इटहरीमा रहेको शहीद स्मृति आवासीय विद्यालयमा भएको अनियमितता प्रकरण उत्कर्षमा पुगेको छ ।इटहरी १९ मा रहेको शहीद स्मृति विद्यालयमा अनियमितता भएको भन्दै स्थानीयबासीले केही हप्ता अघि संघर्ष समिति बनाएर छानबिनको माग...