मुख्य समाचार

भारतीय नोट सहित विराटनगरबाट एक जना पक्राउ

विराटनगर, ५ बैशाख । बिराटनगर १७ मटेरुवाबाट भारतीय नोट सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी धरान ८ का ५५ बर्षीय नौसाद मिँया रहेका छन् । शनिबार बेलुका ५ बजे प्रहरीले चेकजाँच...

बूढीगगांमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

विराटनगर, ५ बैशाख । मोरङ बूढीगगां ४ नेमुवा चौक स्थित कोशीराजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । आइतबार बिहान सवा १० बजे उत्तर तर्फ जादै गरेको ना ६ ख ३०४० नम्बरको ट्रकले को...

गृह मन्त्रीमा थापा पुनः नियुक्त

काठमाण्डौं, ५ बैशाख । नेकपा (एमाले) का नेता रामबहादुर थापा गृह मन्त्रीमा पुनः नियुक्त भएका छन् । राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएसँगै गृह मन्त्री पदबाट समेत मुक्त भएका थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले...

विराटनगरमा १६ सहित प्रदेश १ मा ३९ कोरोना संक्रमित थपिए

विराटनगर, ४ वैशाख । प्रदेश १ मा आज ३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १८, सुनसरीमा ११, झापामा ८, इलाम र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।...

कोहलपुरमा बस र टिपर ठोक्किँदा ५ जनाको मृत्यु

बाँके, ३ बैशाख । बाँकेको कोहलपुर नगरपालिकामा बस र टिपर ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । सुर्खेतबाट धरानका लागि छुटेको मे १ ख ३३४७ नम्बरको बस र पूर्वबाट कोहलपुरका लागि छुटेको टिपर शुक्रवार बेलुकी...