राजनीति

नेपालमा राजसंस्था पुनःस्थापना हुने सम्भावना छैनः कमल थापा

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री कमल थापाले अब नेपालमा राजसंस्था पुनःस्थापना हुने कुनै सम्भावना नरहेको बताउनु भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहकै कारण राजसंस्था पुनस्र्थापनाको सम्भावना नरहेको उहाँको दावी थियो ।...

सरकारले मुलुकलाई भूराजनीतिक द्धन्द्धतिर धकेल्ने काम गर्‍योः एमाले

विराटनगर । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारले मुलुकलाई नजानिँदो किसिमले भूराजनीतिक द्धन्द्धतिर धकेल्ने काम गरिरहेको भन्दै चिन्ता व्यक्त गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा सोमबार बसेको पार्टी केन्द्रिय सचिवालयको बैठकले मुलुकको स्वतन्त्र...

वागमती प्रदेश सभा बैठक बस्दै

विराटनगर । मंगलवार वागमती प्रदेश सभाको बैठक बस्दैछ । आज दिउँसो २ बजे बस्ने बैठकमा केही प्रतिवेदन र आर्थिक वर्ष २०७९ र ०८० को आर्थिक सर्वेक्षण प्रश्तुत हुनेछन् । बैठकमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश लोकसेवा...

लेटरप्याड च्यात्ने मन्त्रीहरूको मुख च्यात्न नपरोसः झपटबहादुर रावल

विराटनगर, जेठ ३० । प्रमुख प्रतिपक्ष दल नेकपा .एमाले.का सांसद झपटबहादुर रावलले संसद भित्रै सरकारका मन्त्रीहरुको भण्डाफोर गर्ने चेतावनी दिनु भएको छ । प्रतिपक्षका सांसदहरुले आफ्नो लेटरप्याडमा लिएर गएको माग पत्र केही मन्त्रीहरुले विपक्षको हो...

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अर्थमन्त्री जनार्दन शर्माप्रति आक्रोश व्यक्त गर्नुभयो

विराटनगर । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शहरी विकास सम्बन्धी करिव साढे ५ सय योजना ५० लाखको मात्र बनाएको भन्दै अर्थमन्त्री जनार्दन शर्माप्रति आक्रोश व्यक्त गर्नुभयो । उहाँले राजनीतिक गफ गर्नका लागिमात्रै योजना बनाएको र...