राजनीति

भोली ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाद्वारा नेपाल बन्द:संसद भवन अगाडि हस्तक्षेपकारी प्रदर्शन हुने

  विराटनगर । भोली बुधबार ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाले नेपाल बन्दको घोषणा गरेका छन् । सत्तारुढ गठबन्धनले भोलि संसदमा एमसीसी टेबल गर्ने तयारी गरेपछि ६ पार्टी र २ मोर्चाले त्यसको विरोधमा नेपाल बन्दको...

एमसीसी सम्झौता पेस गर्ने हल्लासँगै शेयर बजारमा सुधार

नगेन्द्र खड्का । विराटनगर ÷ सेयर बजार मापक नेप्से परिसूचक साताको तेस्रो दिन ५३.३विराटनगर ÷ सेयर बजार मापक नेप्से परिसूचक साताको तेस्रो दिन ५३.३० अंकले वृद्दि भएको छ ।अघिल्लो कारोबार दिन अर्थात सोमबार ०.०८ अंक...

भोलिको संसद् बैठकमा एमसीसी पेस हुन्छ : प्रधानमन्त्री देउवा

काठमाण्डौ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि बुधवार बस्ने प्रतिनिधि सभाको बैठकमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन [एमसीसी] सम्झौता पेस हुने बताएका छन् । आज बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै देउवाले भोलिको बैठकमा...

जनताले मलाई जुन पद दिन्छन त्यो स्विकार्य छ : दिपक चाँपागाई

नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा लोकप्रिय मत ल्याएर विराटनगर महानगरपालीकाको सभापती पदमा विजय भएका नेता हुन दीपक चापागांई । नेपाली कांग्रेसको राजनीतीमा राम्रो छवि वनाउन सफल चापागाँई समाजसेवीका रुपमा समेत परिचित छन् । बैसाख ३०...

२७ औँ जनयुद्धको सम्झनामा द्धिप बालेर पार्टी कार्यालयको उद्धाटन

नेकपा माओवादी केन्द्र सुन्दरहरैचा वडा नं २ ले २७ औँ जनयुद्धको सम्झनामा द्धिप बालेर पार्टी कार्यालयको उद्धाटन गरेको छ । महेशलाल माझीको सभापतित्वमा गठन भएको कमिटिले जनयुद्धमा बलिदान दिएका शहिदहरुको सम्झना गरी आज शाखा पार्टी...