राजनीति

देउवा भोलि बेलायत जाँदै

  काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि ९कोप–२६० को पक्षको २६औँ सम्मेलनको वल्र्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार प्रस्थान गर्ने...

नेपाली कांग्रेस वडा नम्बर १२ द्वारा टोल समिति गठन

विराटनगर / नेपाली कांग्रेस विराटनगर वडा नम्बर १२ कार्यसमितिले टोल समिति गठन गरेको छ । सोमबार बसेको कार्यसमिति बैठकले १६ वटा टोल समिति गठन गरेको हो । वडासभापति हरिनारायण यादवका अनुसार पाञ्चाली टोल समितिको संयोजकमा...

मोरङ एमाले अध्यक्षमा पुनः पोखरेल

  विराटनगर । नेकपा एमाले मोरङको नवौं अधिवेशनबाट मोरङ एमाले, अध्यक्षमा पुनः ऋषिकेश पोखरेल चयन भएका छन् । अध्यक्षसहित पदाधिकारीमा निर्विरोध चयन गरिएको छ । पदाधिकारीमा ५ जनाकोमात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित हुने भएका हुन्...

एमालेसँग जनताको रक्षाकवच छ :ओली

  काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले आफूहरूसँग जनताको साथ रहेको बताएका छन् । पार्टीको जिल्ला अधिवेशनको संयुक्त रूपमा भर्चुअलमार्फत उद्घाटन गर्दै उनले एमालेसँग जनताको साथ रहेकाले आगागी निर्वाचनमा पहिलो राजनीतिक दल बनेर सरकार...

‘खेलकुदको विकासमा कांग्रेसले सहयोग गर्छ’

  विराटनगर ÷ अब आउने दिनमा नेपाली कांग्रेसले खेलकुदलाई उच्च प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्नेमा विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । बिहीबार विराटनगरमा नेपाली कांग्रेस आवद्ध खेलकुद परिवारले आयोजना गरेको १४ औं महाधिवेशनमा...