राजनीति

संसद र सडकको शक्तिले निर्मल निवासबाट राजा फर्कन्छन : कमल थापा

  काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले संसद र सडकको शक्तिले निर्मल निवासबाट राजा फर्काउने बताएका छन् । बुधबार पार्टीको महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष थापाले विभाजित राप्रपा एक भएर शक्ति आर्जन गर्न खोजेको...

शाहीले पाए विश्वासको मत

सुर्खेत । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् आज प्रदेशसभामा विश्वासको मतसम्बन्धी उनले राखेको प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा प्रदेशसभाका २२ सदस्य उपस्थित थिए । सभामुख राजबहादुर शाहीले मुख्यमन्त्री शाहीले आफूमाथि...

मोरङ काङ्ग्रेस सभापतीमा डिगबहादुर लिम्बु बिजयी

विराटनगर । मोरङ काङ्ग्रेस सभापतीमा डिकबहादुर लिम्बु बिजयी भएका छन् । आइतबार भएको निर्वाचनमा ३ जना उमेद्वार मध्य कसैको पनी ५१ प्रतिशत मत नआएपछी आज पुन.निर्वाचन भएको थियो । अधिल्लो चुनाबका सभापतीका उमेद्वार यदु कुमार...

रावललाई भारी मतले पराजित गर्दै एमाले अध्यक्षमा केपी ओली विजयी

चितवन । नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशानबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । अध्यक्षका दावेदार भीम रावललाई भारी मतले पराजित गर्दै अध्यक्षमा ओली निर्वाचित भएका हुन । ओलीले १८०८ सय मत ल्याएका छन्...

मोरङ कांग्रेसको सभापतिका लागि निर्वाचन जारी

विराटनगर । नेपाली कांग्रेस मोरङ सभापतिको निर्वाचन प्रदेश राजधानी विराटनगरमा जारी छ । मंगलबार १२ बजेदेखि जिल्ला सभापतिको निर्वाचन सुरू भएको हो । विराट नर्सिङ होमपूर्व रहेको खाली जमिनमा निर्वाचन भइरहेको छ । निर्वाचनमा पहिलोचरणमा...