राजनीति

कांग्रेस खोटाङको मतगणना स्थगित

  खोटाङ । नेपाली कांग्रेस खोटाङको मतगणना स्थगित भएको छ । बिहीबार राति मतगणनाका क्रममा विवाद भएपछि गणना रोकिएको हो । जिल्ला सभापतिका उम्मेदवार सर्वधन राई समूहले मतपत्र दुई खालको भेटिएको भन्दै आवाज उठाएपछि मत...

कांग्रेस प्रदेश १ अधिवेशनको तयारी तीव्र, एक करोड खर्च हुने अनुमान

विराटनगर । नेपाली कांग्रेस प्रदेश नम्बर १ को महाधिवेशनको तयारी थालिएको छ । यस विषयमा अधिवेशन आयोजक समितिका संयोजक कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बुधबार विराटनगरमा बैठक भएको छ । बैठकले पार्टी प्रादेशिक संरचनामा...

नेपाली कांग्रेस प्रदेश १ को १४ औ अधिवेशन विराटनगरमा

नेपाली कांग्रेस प्रदेश १ को १४ औ अधिवेशन विराटनगरमा हुने भएको छ । कांग्रेस अधिवेशन प्रचार समिति संयोजक राजिव कोइरालाले प्रदेश १ को १४ औ अधिवेशन विराटनगरमा गर्ने निर्णय भएको बताए । अधिवेशन विराटनगरको शंकरपुरस्थित...

शेखर कोइरालाको क्षेत्रमा देवराज तामाङ विजयी

विराटनगर ÷ नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाको निर्वाचन क्षेत्र मोरङ ६ बाट देवराज तामाङ विजयी भएका छन् । तामाङ कोइराला समूहबाट उम्मेदवार बनेका थिए । तामाङले संस्थापन समूहका चेतराज रेग्मीलाई पराजित गरे ।...

काँग्रेसको महाधिवेशनमा देउवा पक्ष बलियो

काठमाडौं । काँग्रेस महाधिवेशनबाट नेतृत्व हत्याउने रणनीतिमा लागेका नेताहरूको विशेष चासो रहेको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको नतिजा आउन थालेसँगै सभापति शेरबहादुर देउवा पक्ष बलियो देखिएको छ । प्रारम्भिक नतिजामा केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधि आफ्नो...