राजनीति

एमालेको १० औं महाधिवेशन कुम्भमेला : प्रचण्ड

  काठमाण्डौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेको १०औं महाधिवेशनलाई कुम्भमेलाको संज्ञा दिएका छन् । पार्टीको सात सय ५३ पालिका सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै उनले एमालेको महाधिवेशनमा विचारलाई निषेध गरिएको बताए ।...

चीनले भुटानको सिमानाको झण्डै २५ हजार एकड जमिन ओगटेको प्रमाण फेला

  विराटनगर । चीनले भुटानको केही जमिन कब्जा गरेको बुझिएको छ । स्याटेलाइट तस्विरका अनुसार चीनले भुटानको सिमानाको झण्डै २५ हजार एकड जमिन ओगटेको छ । यति मात्र होइन, करिब १०० वर्ग किलोमिटर क्षेत्रमा धेरै...

एमालेको महाधिवेशन उद्घाटन कार्यक्रम सुरु

  विराटनगर। नेकपा एमालेको १० औँ महाधिवेशनको उद्घाटन कार्यक्रम सुरु भएको छ । चितवनको नारायणी नदी किनारमा १० औँ महाधिवेशनको उद्घाटन कार्यक्रम सुरु भएको कार्यक्रम सञ्चालक तथा सचिव प्रदीप ज्ञवालीले जानकारी दिए । कार्यक्रम स्थलमा...

कांग्रेस खोटाङको मतगणना स्थगित

  खोटाङ । नेपाली कांग्रेस खोटाङको मतगणना स्थगित भएको छ । बिहीबार राति मतगणनाका क्रममा विवाद भएपछि गणना रोकिएको हो । जिल्ला सभापतिका उम्मेदवार सर्वधन राई समूहले मतपत्र दुई खालको भेटिएको भन्दै आवाज उठाएपछि मत...

कांग्रेस प्रदेश १ अधिवेशनको तयारी तीव्र, एक करोड खर्च हुने अनुमान

विराटनगर । नेपाली कांग्रेस प्रदेश नम्बर १ को महाधिवेशनको तयारी थालिएको छ । यस विषयमा अधिवेशन आयोजक समितिका संयोजक कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बुधबार विराटनगरमा बैठक भएको छ । बैठकले पार्टी प्रादेशिक संरचनामा...