राजनीति

विप्लव समूहद्वारा एमसीसीविरुद्ध आन्दोलनको घोषणा

  काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी परियोजना एमसीसीविरुद्ध साताव्यापी संघर्षका कार्यक्रम घोषणा गरेको छ । मंगलबार नेकपाको केन्द्रीय कार्यालयले भदौ २८ गते काठमाडौंमा बृहत जनसभाको कार्यक्रम सहित साताव्यापी कार्यक्रम सार्वजनिक...

माओवादीले प्रदेश १ मा जिल्ला नेतृत्वको जिम्मेवारी तोक्यो

विराटनगर । नेकपा माओवादी केन्द्रले प्रदेश समितिले जिल्ला सम्मेलन सम्मका लागि नेताहरुको कार्यविभाजन गरेको छ । भदौ २० गते प्रदेश समिति कार्यालयको बैठकले विभिन्न जिल्लामा नेताहरुलाई सहइन्चार्ज र संयोजकहरु जिम्मेवारी दिने निर्णय गरेको हो ।...

बजार क्षेत्रको सडक अतिक्रमण हुँदा पनि सरोकारवाला मुकदर्शक

शिव प्रसाद लुईटेल उदयपुर। बेलका नगरपालिका रामपुर बजारको सडक अतिक्रमण हुदा समेत सरोकारवाला मौन छन। उक्त सडकमा सडक क्षेत्र भित्र पर्नेगरि टहरा,घरका सिढी बनाउनुको साथै निर्माणका सामाग्री,फुल रोप्ने,ग्यारेजमा मर्मतका लागि ल्याइएका सवारि साधनहरु राख्ने गरेको...

अफगानिस्तानमा आज नयाँ सरकार घोषणा गर्ने तयारी

  विराटनगर । अफगानिस्तानमा तालिबानले आज नयाँ सरकार घोषणा गर्ने तयारी गरेको छ । हिजो नै घोषणा गर्ने भनिए पनि छलफल नटुङ्गिएकाले आजका लागि सारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । नयाँ सरकारको घोषणाका लागि काबुलमा...

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरूबीच आज बिहान माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो । करिव आधा...