राजनीति

काङ्ग्रेसकोे अधिवेशन मंसिरमा हने

विराटनगर ३० साउन । नेपाली काङ्ग्रेसको महाधिवेशन आउँदो मंसिरमा हुने भएको छ । शनिबार केन्द्रीय समिति बैठकले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए ।केन्द्रीय समिति...

गण्डकीमा ६ मन्त्रीले लिए शपथ

कास्की, ८ साउन । गण्डकी प्रदेशमा नवनियुक्त ६ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । कांग्रेसबाट मणिभद्र शर्माले पर्यटन, उद्योग,...

एमालेले देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्यो

काठमाण्डौं, ४ साउन । नेकपा एमालेले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्ने भएको छ । केन्द्रीय कमिटीको बैठकले पार्टीको निर्देशन र कम्युनिस्ट आदर्श विपरित देउवालाई विश्वासको मत दिएको भन्दै उनिहरूलाई २४...

देउवालाई विश्वासको मत दिन खनालको आह्वान

काठमाडौं, ३ साउन । नेकपा एमालेका वरिष्ठ नेता एवं पुर्व प्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन एमाले सांसदहरुलाई आह्वान गरेका छन् । भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत खनालले आइतबार विज्ञप्ति जारी गर्दै...

ललिता निवास जग्गा प्रकरण : १० लाख धरौटीमा छुटे गच्छादार

विशेष अदालतले ललिता निवासको जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा खेपिरहेएका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसँग रु १० लाख धरौटी माग गरेको छ । विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की, न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले...