राजनीति

कांग्रेस नेता गच्छदार विशेष अदालतमा उपस्थित

काठमाण्डौं, ३० असार । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार विशेष अदालतमा उपस्थित भएका छन् । भ्रष्टाचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । उनीबिरुद्ध बालुवाटारको ललिता निवास प्रकरणमा...

प्रतिनिधिसभा पुनःस्थापित, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश

काठमाडौं, २८ असार । सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वाेच्च अदालतले बदर गरिदिएसँगै प्रतिनिधिसभा पुनःस्थापित भएको छ । पाँच सदस्यीय संवैधानिक इजलासले सोमबार दिउँसो यस्तो आदेश जारी गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित...

कांग्रेस महानगर सचिवमा भट्टराईको दाबी

विराटनगर, २६ असार । नेपाली कांग्रेसको १४ औं महाधिवेनको तयारी तीव्र पारिएको छ । क्रियाशील सदस्यको अझै टुंगो लाग्न बाँकी रहे पनि वडादेखि केन्द्रसम्मको नेतृत्वसहित विभिन्न पदमा पुग्नका लागि तयारीलाई तीव्रता दिएको छ । उनीहरूले...

मोरङमा एमालेले वडा कमिटी र पालिकाको अधिवेशन गर्ने

विराटनगर, २६ असार । नेकपा एमाले मोरङले वडा कमिटी र पालिका कमिटीको अधिवेशन गर्ने भएको छ । एमाले मोरङले १५९ वटा वडा कमिटीमा भदौ ५ गते र १७ वटै पालिकामा भदौ १५ गते अधिवेशन गर्ने...

आफूनिकट केन्द्रीय सदस्यसँग छलफल गर्दै पौडेल

काठमाडौं, ११ असार । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट केन्द्रीय सदस्यको बैठक बोलाएका छन् । उनले शुक्रबार (आज) दिउँसो बैठक बोलाएका हुन् । महाधिवेशनबारे छलफल गर्न नेता पौडेलले बैठक बोलाएको श्रोतको भनाई छ...