राजनीति

प्रदेश १ मा उर्जा क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड

विराटनगर । प्रदेश १ मा उर्जा क्षेत्रमा भइरहेको लगानीको सुरक्षा र थप लगानी गर्ने वातावरण बनाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । स्वतन्त्र उर्जा उत्पादक संघ इपानले प्रदेश नं १ को दिगो विकासका लागि उर्जा...

व्यक्तिगत र संस्थागत अनुदान बन्द गर्छौं मुख्यमन्त्री जम्कट्टेल

विराटनगर। वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कृषि क्षेत्रमा दिने गरिएको व्यक्तिगत र संस्थागत अनुदान अब बन्द गरिने बताएका छन् । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौंडाको २४ औं साधारणसभाको उद्घाटन गर्दै उनले प्रदेश तहबाट विभिन्न...

वाग्मती प्रदेशमा संसदीय समिति गठन हुने

विराटनगर।वाग्मती प्रदेशमा संसदीय समिति निर्माण प्रक्रिया अगाडि बढाइने भएको छ । आइतबार प्रदेशसभा सचिवालयमा बसेको सर्वदलीय बैठकले समिति निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । बैठकले तत्कालै कार्यव्यवस्था परामर्श समिति गठन गर्ने...

राष्ट्रियसभा उपाध्यक्षमा माओवादीकी उर्मिला अर्यालको उम्मेदवारी

राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले उम्मेदवारी दर्ता गराएकी छन् । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ, देवेन्द्र दाहाल र खिमलाल देवकोटा समर्थक रहेका छन् । नेपाली काङ्ग्रेसले पनि उम्मेदवारी नदिने निर्णय...

रविको ठाउँमा आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठ पुगे निर्वाचन आयोग

विराटनगर।नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री उमेश श्रेष्ठ निर्वाचन आयोगमा पुगेका छन्। चितवन क्षेत्र नम्बर २ मा आफूलाई निर्वाचित भएको घोषणा गर्न माग गर्दै उनी आयोगमा पुगेका हुन्। उक्त क्षेत्रमा निर्वाचित सांसद रवि लामिछानेको सांसद पद...