हाइलाइट्स

काभ्रेपलाञ्चोक केन्द्रविन्दु बनाएर भूकम्प

विराटनगर, ५ चैत । काभ्रेपलाञ्चोक केन्द्रविन्दु बनाएर ४.१ म्याग्नीच्युटको भूकम्प गएकाे छ । बिहान १० बजेर ५ मिनेटमा जिल्लाको सिसाखानीमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अध्ययन केन्द्रले जानकारी दिएको हो ।  

मनिता विश्वास सम्मान दुई गजलकारलाई

विराटनगर, ४ चैत । विराट आदर्श साहित्य मञ्चमा स्थापित स्व. मनिता विश्वास सम्मान २०७७ दुई गजलकारलाई प्रदान गरिने भएको छ । मञ्चले हरेक २–२ महिनामा गर्दै आएको कार्यक्रम ‘स्रष्टा र सिर्जना’ मार्फत आगामी चैत २८...

झापामा दुई छात्राले गरे आत्माहत्या

विराटनगर, ४ चैत । झापामा एक हप्ताको अवधिमा दूई छात्राले आत्महत्या गरेका छन् । एउटै विद्यालयमा अध्ययन गर्ने उनिहरु मिल्ने साथी हुन् । उनिहरु झापाको विर्तामोड स्थित देवी माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिए...

फेरि अनसन बस्ने डा. गोविन्द केसीको चेतावनी

काठमाडाैँ, ३ चैत । चिकित्सा क्षेत्रको सुधारको लागि पटक पटक अनसन बस्दै आएको डाक्टर गोविन्द केसीले आफ्ना मागहरु सम्बोधन नभए फेरि अनसन बस्ने चेतावनी  दिएका छन् । मंगलबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी डाक्टर केसीले यस्तो...

पशुपतिमा जलहरी राख्न अदालतले बाटो खोल्यो

काठमाडौँ, २ चैत । सर्वोच्च अदालतले पशुपतिको मूल मन्दिरको शिवलिङ्गमा सुनको जलहरी तत्काल राख्न सहज गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले गत फागुन १२ गतेको अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता...