विराटनगर । नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४०० रुपैयाँ बढेको छ।
आज छापावाल सुन तोलामा एक लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। गत कारोबार दिन उक्त सुन तोलामा एक लाख ११ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
आज तेजाबी सुन तोलामा एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य स्थिर रहेको छ। आज चाँदी तोलामा एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Post Views: 2