विराट गोल्डकप

सानदार जितसहित मच्छिन्द्रलाई पहिलोपल्ट विराट गोल्डकपको उपाधि

विराटनगर । आठौं विराट गोल्डकपको उपाधि मच्छिन्द्र एफसी, काठामाडौंले उचालेको छ । विराटनगरस्थित शहीद रंगशालामा शनिवार राति सम्पन्न फाइनल खेलमा घरेलु टिम सांग्रिला मोरङ एफएलाई अतिरिक्त समयमा २-० गोलले हराउँदै मच्छिन्द्रले इतिहास बनाएको हो ।...

विराट गोल्डकपमा भुटानको विजयी सुरूआत, आज आर्मी र एनआरटी खेल्दै

विराटनगर । विराट गोल्डकप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्गशालामा आयोजित रात्रिकालीन ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिताअन्तर्गत बिहीबार राति भएको उद्घाटन खेलमा भुटानको आरटीएफसी टिम विजयी भएको छ । आरटीएफसी भुटानले नेपाल पुलिस क्लबलाई ३-० गोलले पराजित गरेको...

बिहीबारदेखि विराट गोल्डकप, उद्घाटनमा नेपाल पुलिस र भुटान भिड्ने

विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करण बिहीबारदेखि सुरू हुँदै छ । प्रतियोगिताका लागि आवश्यक सबै तयारी पूरा भएको आयोजक विराट गोल्डकप फुटबल ट्रष्टले जनाएको छ । विगत वर्षहरूमा ट्रष्टले संयोजक राखेर गर्दै आएको...

‘विराट गोल्डकप’ को आठौं संस्करणको तयारी अन्तिम चरणमा, यी १० टिम हुँदै छन् सहभागी

विराटनगर । यही चैत १५ देखि २४ गतेसम्म विराटनगरमा आयोजना हुने 'विराट गोल्डकप' को आठौं संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक विराट गोल्डकप फुटबल ट्रष्टले मंगलबार शहीद रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी...