उपचार नपाएका संक्रमितको अवस्थालाई मध्यनजर गर्दै कोकनद्धारा हेल्प डेक्स सञ्चालन
विराटनगर, १३ वैशाख । साझा सवालका लागि साझा मञ्च कोकनले आजदेखि सहायता कक्ष (हेल्प डेक्स) सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमणको दोश्रो लहरले व्यापकता पाएसंगै संक्रमित व्यक्तिहरुका लागि सहायता कक्ष सञ्चालनमा ल्याईएको कोकन अध्यक्ष मञ्जिता...