गुनासो

धरानका मेयर हर्क साम्पाङविरुद्व सात राजनीतिक दल एकैठाउँ, कार्यक्रम नै गरेर गराइयो सचेतना

विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई सात राजनीतिक दलले सचेतना गराएका छन् । गत चैत ८ गते सात राजनीतिक दलले मेयर साम्पाङलाई ज्ञापन पत्र बुझाएपनि मेयरको प्रतिक्रिया नआएपछि दलहरूले एक कार्यक्रमको आयोजना गर्दै सचेतना...

एयर इन्डियाका पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध, ३ एयर ट्राफिक कन्ट्रोलर कारबाहीमा

विराटनगर । सिमरामाथि १९ हजार फिट उचाइमा फन्को लगाइरहेको होल्डिङमा रहेको एयर इन्डियाको विमान ३७ सय फिट तल झारिएको घटनामा संलग्न भारतीय ध्वजाबहाक वायुसेवा एयर इन्डियाका चालक दललाई नेपाल नागरिक उड्डयन प्राधिकरणले तत्कालका लागि नेपालमा...

यातायात कार्यालय इटहरीका तत्कालीन उपसचिवसहित ११ कर्मचारी भ्रष्टाचार मुद्वामा दोषी ठहर

विराटनगर । विशेष अदालतले राजस्व हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर भएका ११ कर्मचारीको सजाय निर्धारण गरेको छ । यातायात कार्यालय कोसीका तत्कालीन ११ कर्मचारीमध्ये तीन उपसचिवलाई जनही आठ वर्ष कैद सजाय सुनाइएको छ...

माओवादी नेता आङ्बोमाथि ताप्लेजुङमा आक्रमण प्रयास

नेकपा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोमाथि ताप्लेजुङमा आक्रमणको प्रयास भएको छ । मंगलबार पार्टीको बैठकमा ताप्लेजुङको फुङलिङ बजार नजिकै आक्रमण प्रयास भएको हो । प्रदेशमा भूगोलका आधारमा प्रदेशको नाम कोशी राखेको भन्दै पहिचान पक्षधर दल...

कोशी नामकरण विरुद्धको प्रदर्शनमा झडप, नियन्त्रणमा लिन सशस्त्रको हवाई फायर

विराटनगर । प्रदेशसभाबाट कोशी प्रदेश नामकरण गरेको विरोधमा आदिवासी जनजाति समुदायले गरेको प्रदर्शन अनियन्त्रित बन्दै गएपछि सशस्त्र प्रहरीले केही राउन्ड हवाई फायर गरेको छ । साथै सुरक्षाकर्मीहरूले दर्जनौं सेल अश्रुग्याससमेत प्रहार गरेका छन् । प्रदेश...